Public Pana
सेयर बजार २३.६० अंकले घट्यो
सेयर बजार २३.६० अंकले घट्यो नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५८ कम्पनीको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब रुपैयाँ ९४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
१३ अर्ब बढीको ट्रेजरी बिलको राष्ट्र बैंकले बोलकबोल गर्ने
१३ अर्ब बढीको ट्रेजरी बिलको राष्ट्र बैंकले बोलकबोल गर्ने राष्ट्र बैंकले फागुन १० गते बिक्री हुने ट्रेजरी बिलको बोलकबोल दिउँसो ३ बजेवाट सुरू गर्न लागेकाे हाे  । 
सिभिल बैंक र हिमालय बैंक गाभिने, कारोबार १२ फागुनबाट
सिभिल बैंक र हिमालय बैंक गाभिने, कारोबार १२ फागुनबाट शुक्रबार सार्वजनिक सूचना जारी गर्दै हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति एक्विजिशन गरी ‘हिमालयन बैंक लिमिटेड’ कायम हुने गरी स्वीकृति दिएको हो ।
कृषि विकास बैंकको सीईओको लागि ५ जनाको नाम सर्ट लिष्टिङमा
कृषि विकास बैंकको सीईओको लागि ५ जनाको नाम सर्ट लिष्टिङमा बैंकको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उम्मेदवारहरुको शैक्षिक योग्यता, अनुभव, उल्लेखनीय कार्य तथा व्यवसायीक कार्ययोजनाको मूल्याङ्कन गरी वर्णानुक्रमअनुसार उक्त ५ उम्मेदवारहरु सर्ट लिष्टिङ्गमा छनौट भएका हुन् । 
भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर ६ रुपियाँ ४० पैसा र हवाई इन्धनमा प्रतिलिटर ३ रूपियाँ ८८ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।  
सेयर बजार २१.१५ अंकले घट्यो
सेयर बजार २१.१५ अंकले घट्यो नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब रुपैयाँ ६८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
राष्ट्र बैंकको निर्देशन पछि बैंकका सेवा सुचारु नै रहने (प्रेस बिज्ञप्तिसहित)
राष्ट्र बैंकको निर्देशन पछि बैंकका सेवा सुचारु नै रहने (प्रेस बिज्ञप्तिसहित) नेपाल राष्ट्र बैंकले एक सुचना जारी गरी मुलकभरका बैंकहरुलाइ अत्याबश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्रहीहरुको हितमा ध्यानमा राखी बिहान ११ बजे देखी अपरान्ह ३ बजेसम्म बैंक सञ्चालन गर्न निर्देशनसमेत दिएपछि सेवा अबरूद्द नहुने भएकाे हाे । 
सरकारले १४ प्रतिशतले घटायो चालु आर्थिक वर्षको बजेटको आकार
सरकारले १४ प्रतिशतले घटायो चालु आर्थिक वर्षको बजेटको आकार गत १५ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पेसको गरेको बजेटको आकारलाई घटाएका हुन् । तत्कालीन अर्थमन्त्री शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए ।
सेयर बजार राताम्मे, ६०.८८ अंकले घट्यो नेप्से परिसूचक
सेयर बजार राताम्मे, ६०.८८ अंकले घट्यो नेप्से परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५३ कम्पनीको ८१ लाख ३९ हजार ८४० कित्ता सेयर खरिद बिक्री हुँदा ३ रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्रिभुवन विमानस्थलबाट सुनजस्तो देखिने धातुसहित दुई जना भारतीय नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट सुनजस्तो देखिने धातुसहित दुई जना भारतीय नागरिक पक्राउ विमानस्थलको आगमन टनेल गेट नजिकैबाट सुनजस्तो देखिने धातु ५०० ग्रामसहित भारतीय नागरिक ३१ वर्षीय गिरिश चन्देरलाल थडानी र ३४ वर्षीय मुकेश कुंदन आठवाणीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई शनिबार पक्राउ  गरेको प्रहरीले जनाएको छ । 
कमिसन मागेपछि बिमान्स्थलका महाप्रबन्धक ठाकुर निलम्बित
कमिसन मागेपछि बिमान्स्थलका महाप्रबन्धक ठाकुर निलम्बित उक्त बिषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरी पठाइएको पनि संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले जानकारी दिएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको ८.९८३ प्रतिशत लाभांश घोषणा
सांग्रिला डेभलपमेन्ट बैंकको ८.९८३ प्रतिशत लाभांश घोषणा बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले ८.५३४ प्रतिशत अर्थात २५ करोड ६९ लाख २२ हजार ४१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने र कर तिर्न ०.४४९ प्रतिशतले हुनआउने रकम १ करोड ३५ लाख २२ हजार २१३ रुपैयाँ नगद दिने निर्णय गरेको हो ।
Weather Update