Public Pana
शेयर बजार : सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीको शेयर साढे नौ प्रतिशतले बढ्यो
शेयर बजार : सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीको शेयर साढे नौ प्रतिशतले बढ्यो हिजो मङ्गलवार दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय ५८ दशमलव ५६ विन्दुमा झरेको छ ।
नेपालमा लगानी गर्न बिदेशस्थित नेपाली समुदायलाई अर्थमन्त्री महतको आग्रह
नेपालमा लगानी गर्न बिदेशस्थित नेपाली समुदायलाई अर्थमन्त्री महतको आग्रह नेपाली दूतावास लन्डनमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा। महतले भन्नुभयो ‘नेपालप्रति माया भएकाले नेपालमा लगानी गरेर वास्तविक माया देखाउने बेला आएको छ ।
डिजेल र मट्टितेल लिटरमा ४ रुपैयाँ घट्यो - विज्ञप्ति सहित
डिजेल र मट्टितेल लिटरमा ४ रुपैयाँ घट्यो - विज्ञप्ति सहित स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आज शेयर बजारको  कारोबार आधामा सिमित 
आज शेयर बजारको कारोबार आधामा सिमित  १८ सयलाई परिक्षण गर्न आएको यो चौथो पटक हो  र अघिल्लो पटक झै कारोबार रकम पनि ५० करोडमा सिमित हुन थालेको छ । 
भन्सारको राजस्व चुहावटमा कर्मचारी संलग्न देखिए कारबाही गर्ने सरकारको चेतावनी
भन्सारको राजस्व चुहावटमा कर्मचारी संलग्न देखिए कारबाही गर्ने सरकारको चेतावनी वर्षभरिकै छुट रकम असुली र राजस्व चुहावटमा कुनै कर्मचारी संलग्न देखिएमा तत्काल जिम्मेवारीबाट हटाउनेजस्ता नीति अवलम्बन गरिएको भन्सार विभागले जनाएको छ । 
शेयर बजार ३ अङ्कले बढ्यो, ६९ करोड ४२ लाख रुपैयाँको कारोबार
शेयर बजार ३ अङ्कले बढ्यो, ६९ करोड ४२ लाख रुपैयाँको कारोबार शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव शून्य चार अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० विन्दुमा पुगेको छ ।
फूल किसान उत्साहित
फूल किसान उत्साहित दाङमा फूलको उत्पादनमा वृद्धि भएसँगै पछिल्लो समय बुटवल, नेपालगंज, सुर्खेत र धनगढीसम्मको माग यही जिल्लाले थेग्दै आएको छ ।
पुँजीगत खर्चभन्दा साँवाव्याज भुक्तानी बढी
पुँजीगत खर्चभन्दा साँवाव्याज भुक्तानी बढी नेपालको कूल सार्वजनिक ऋण २३ खर्ब ५४ अर्ब ५९ करोड ५१ लाख पुगेको कार्यालयले जनाएको छ ।
बाँकी ५० प्रतिशत सडक तिहारअघि मर्मत गर्छौँ  : मन्त्री ज्वाला
बाँकी ५० प्रतिशत सडक तिहारअघि मर्मत गर्छौँ : मन्त्री ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाले बिगारेको सडक र खाल्डाखुल्डी ५० प्रतिशत मर्मत गरिएको उल्लेख गरेका छन्
आर्थिक संकट :  हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द
आर्थिक संकट : हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द २०३३ मा लामसुरेमा स्थापित सो उद्योगले २०४३ मंसिर २६ गतेबाट व्यावसायिक रूपमा उत्पादन सुरुवात गरेको थियो।
दशैँपछिको पहिलो सेयर कारोबारमै भारी गिरावट 
दशैँपछिको पहिलो सेयर कारोबारमै भारी गिरावट  दसैँलगत्तै सेयर बजार सकारात्मक हुने अनुमानविपरीत बजार झनै ओरालोतर्फ लागेको छ ।
बुद्धले ल्यायो नयाँ जहाज  
बुद्धले ल्यायो नयाँ जहाज   थपिएको जहाजका कारण नियमित मर्मत सम्भारमा पनि सहयोग हुने कम्पनीले जनाएको छ ।
Weather Update