सुख्खा बन्दरगाहमा अनुदानमा प्राप्त सामाग्री बेवारिसे अवस्थामा
मंगलबार, असोज ९, २०८०

अर्थतन्त्र गम्भीर संकटतर्फ चाडपर्व नजिकिँदा पनि बढेन आयात
सोमबार, असोज ८, २०८०
नेपाल सरकारले विदेशी मुद्राको सञ्चिति भन्दै धेरै वस्तुको आयातमा कडाइ गरेको थियो । त्यसले पनि आयात नियन्त्रित भएको थियो । चालु आर्थिक वर्षमा सरकारले नियम खुकुलो बनाए पनि आयात झनै घटेको देखिन्छ ।

नेपाल र चीनबीच सम्झौता
सोमबार, असोज ८, २०८०
विद्युत्, सडक पूर्वाधार, कृषि लगायतका १३ वटा विषयमा नेपाल र चीनबीच सम्झौता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

भैरहवा सेजमा उद्योग कम : राज्यको ७५ करोड खर्च
सोमबार, असोज ८, २०८०
२०७३ सालदेखि उद्योग निर्माण भएको सेजमा २०७६ वाट शक्ति मिनिरल्स प्रालिले आफ्नो उत्पादन बाहिर लैजान थालेको हो । अन्य उद्योगहरू त्यसपछि सुरु भएका हुन् ।

विदेशी लगानी भित्राएर नेपाललाई धनी बनाउन चाहेको प्रधानमन्त्रीको भनाई
आइतबार, असोज ७, २०८०
चीन भ्रमणमा रहेका प्रधामन्त्री दाहालले आइतबार बेइजिङमा सम्बोधनका क्रममा नेपाल व्यवसाय वृद्धि गर्न जनसंख्यिक लाभका साथै युवाहरुको बाहुल्यता रहेको बताएका हुन् ।

नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न परिसंघ र सीसीपीआईटीबीच सम्झौता
आइतबार, असोज ७, २०८०
नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न परिसंघ र सीसीपीआईटीबीच सम्झौता

शेयर बजारमा २ अर्ब ३२ करोड रुपैयाँको कारोबार
आइतबार, असोज ७, २०८०
शेयर बजारमा २ अर्ब ३२ करोड रुपैयाँको कारोबार

गाईको चित्र अङ्कित मेडालियन सिक्काको बिक्री शुरु, कति पर्छ मूल्य ?
आइतबार, असोज ७, २०८०
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपछि पुराना मेशिनहरू मर्मत गरी मुद्रणसम्बन्धी काम शुरु गरेको छ ।

महालेखापरीक्षकको कार्यालयले भन्यो–बेरुजु लगत अभिलेख ढाँचा अनुसार नै राख्नु
आइतबार, असोज ७, २०८०
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व एन २०७६ को दफा ३८ मा लेखापरीक्षणबाट देखिएको बेरुजुको लगत कार्यालयस्तर र केन्द्रियस्तरमा राख्नुपर्ने व्यवस्था छ ।

स्मार्ट मोटर्स ईभी नेपाल ल्याउँदै सिजि मोटर्स
आइतबार, असोज ७, २०८०
मर्सिडिज र जेजियांग गिली होल्डिंग ग्रुपको संयुक्त लगानीमा सन् २०१९ मा यो कम्पनीको सुरुवात भएको थियो ।

भदौमा १२ अर्ब कमको आयात, निर्यात ५० करोडले घट्यो
आइतबार, असोज ७, २०८०
गत वर्ष साउन महिनामा १४ अर्ब ० करोड रुपैयाँ र भदौ महिनामा १३ अर्ब ८ करोड रुपैयाँको निर्यात भएको थियो ।

बैंकहरुले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान नभएको भन्न मिल्दैन : गभर्नर
आइतबार, असोज ७, २०८०
गभर्नर अधिकारीले राष्ट्र बैंकको गभर्नर र अर्थमन्त्री निरन्तर रुपमा आत्मनिभर अर्थतन्त्र बनाउने नीति बनाउन लाग्न आवश्यक रहेको बताए ।