
गैरआवासीय नेपाली संघ एनआरएनएको आइसीसी उपाध्यक्षका लागि अब्दुल वासिदले गरे उम्मेदवारीको घोषणा
शुक्रबार, असोज ५, २०८०
एनआरएनएमा युवाहरूको बृहत् सहभागिता, संस्थाको दिगो सफलता, युवा श्रमको सम्मानसहित विदेशको सीप, पुँजी, ज्ञान नेपालमा लगानी लगायत समृद्ध नेपालमा एनआरएनएको सहभागिता सहित उनले युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्ने निर्णयमा पुगेको बताएका छन्।

टाटाले भित्र्यायो विद्युतीय गाडी
शुक्रबार, असोज ५, २०८०
फेस्टिभ अफरमा २६ लाख ९९ हजार रुपैयाँ मूल्य कायम गरिएको कम्पनीले जनाएको छ ।

सुनको दैनिक आयात दोब्बर : २० केजी कोटा
शुक्रबार, असोज ५, २०८०
राष्ट्र बैंकले वाणिज्य बैंकलाई सुन आयातको सीमा बढाउने परिपत्र जारी गर्ने तयारी गरेको राष्ट्र बैंकले जनाएको छ ।

साढे ४४ अङ्कले बढेर शेयर बजारमा हरियाली, ३ अर्ब २९ करोड रुपैयाँको कारोबार
बिहीबार, असोज ४, २०८०
शेयर बजार आज बिहीवार उच्च अङ्कले बढेर हरियाली भएको छ ।

वैदेशिक रोजगार ठगीमा म्यानपावर कम्पनी र व्यवसायीविरुद्ध मुद्दा
बिहीबार, असोज ४, २०८०
विभागले म्यानपावर कम्पनीको इजाजतपत्र खारेज गर्न र पीडितबाट लिएको रकम र उक्त रकमको ५० प्रतिशत हर्जना रकम थप गरेर फिर्ता गर्न मागदाबी गरेको छ ।

एनएसीको जहाजमा भाडाको इन्जिन, भोलिबाट नियमित उडान
बिहीबार, असोज ४, २०८०
निगमले जहाजको इन्जिन मर्मतका लागि कम्तीमा पनि तीन महीना समय लाग्ने जनाएको छ ।

अर्थ सचिव डा. कृष्णहरि पुष्करले गरे पद बहाली - भिडियो
बिहीबार, असोज ४, २०८०
अर्थ सचिव डा. कृष्णहरि पुष्करले पद बहाली गरेका छन् ।

एक सातापछि विदेशी पर्यटकले पाए रामारोशन प्रवेश अनुमति
बिहीबार, असोज ४, २०८०
विदेशी पर्यटकप्रति प्रहरीले सूक्ष्म निगरानी पनि राखेको छ ।

नौ वर्षपछि करप्रणाली परिवर्तनको बहस
बुधबार, असोज ३, २०८०
दुई दिनअघि मात्रै नेपाल उद्योग परिसंघले एक सुझावपत्र तयार गरेर केही ऐन खारेज गर्नुपर्ने र नीति संशोधन हुनुपर्ने माग गरेको छ ।

नेपाली हस्तकलाका वस्तु ८० देशमा निकासी
बुधबार, असोज ३, २०८०
नेपाल हस्तकला महासङ्घका कार्यवाहक अध्यक्ष सनम शाक्यले मूल्यमा प्रतिस्पर्धाले सुनका गरगहना निर्यात हुन नसकेको धारणा राख्दै यसमा व्यावहारिक कठिनाइ र नीतिगत समस्या रहेको तर्क गरिन् ।