रसुवागढी नाकामा चहलपहल बढ्यो
बिहीबार, साउन ११, २०८०

विद्युतीय व्यापार विधेयक व्यावसायी मैत्री नभएको सांसदबाटै गुनासो
बुधबार, साउन १०, २०८०
अहिले उपभोक्ता देखि उपभोक्त, उत्पादक देखि उपभोक्ता, प्लेटफर्म मार्फत कारोबार भइरहेको छ, यस्तो अवस्थामा विधेयक ठिक हुने खालको छैन साना र मझौला खालका लागि छुट्टै प्लेटफर्म र सूची दर्ताको व्यवस्था गर्न माग छ ।

टिकटक र फेसबुकमार्फत हुने व्यापार ईकमर्शमा नपर्ने उद्योगमन्त्रीको भनाइ
बुधबार, साउन १०, २०८०
‘ईकमर्शमा आवद्ध हुन चाहँदैन भने बाध्यकारी छैन,’

नेवानीमा कार्यकारीको बदमासी, कर्मचारीको विदेश पोष्टिङमा आर्थिक चलखेल
बुधबार, साउन १०, २०८०
एयरलायन्सको विदेशस्थित विभिन्न स्टेशनमा कर्मचारीको सरुवा गर्दा कार्यकारी अध्यक्ष युवराज अधिकारी र संस्कृत पर्यटन तथा नागरिक उड्यनमन्त्री गोपाल किराँतीको समेत कैफियत देखिएको छ ।

११ महिनामा वाणिज्य बैंकले कमायाे ६७ अर्ब २३ करोड रुपैयाँ
मंगलबार, साउन ९, २०८०
वैशाखसम्ममा बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

नेपालको व्यापार घाटा साढे १४ खर्बभन्दा बढी
सोमबार, साउन ८, २०८०
अघिल्लो वर्षको तुलनामा भने व्यापारघाटा १५ दशमलव ४५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा नेपालले कुल रू १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

विदेशी मुद्राको विनिमय दर, कति पुग्यो डलरको भाउ ?
सोमबार, साउन ८, २०८०
अमेरिकी डलर एकको खरिद दर १३०.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.४२ रुपैयाँ रहेको छ ।