निर्माण व्यवसायी पुगे प्रधानमन्त्रीको निवास डोजर सहित
मंगलबार, साउन १६, २०८०

एकल अंकले बढ्याे शेयर बजार
सोमबार, साउन १५, २०८०
नेप्से सूचक ५.७९ अंकले बढेर २१०६.१४ विन्दुमा अडिएको छ । कारोबार रकम भने १ अर्ब ८४ करोड रुपैयाँ हाराहारीमा मात्र रहेको छ ।

नेपाल धितोपत्र बोर्डले सार्वजनिक गर्यो चालु आवको वार्षिक नीति तथा कार्यक्रम
सोमबार, साउन १५, २०८०
सूचना प्रविधि प्रणालीको विकास तथा जोखिम व्यवस्थापन र बजार पारदर्शिता अभिवृद्धि लगायतका विषयवस्तु उल्लेख गरेको छ।

दाेहाेराे अंकले घट्याे शेयर बजार
आइतबार, साउन १४, २०८०
आइतबार करिब २ अर्ब ५० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

निर्माण व्यवसायीद्वारा सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना
आइतबार, साउन १४, २०८०
निर्माण व्यवसायीहरूले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् ।

कृषि ऐन छिट्टै लागू हुन्छ : कृषि मन्त्री भुसाल
आइतबार, साउन १४, २०८०
यस ऐनको २०७६ सालमा पहिलो ड्राफ्ट तयार गरिएको थियो ।

बैंकिङ प्रणालीबाट बाहिरियो १५० अर्ब रुपैयाँ
आइतबार, साउन १४, २०८०
गत आर्थिक वर्षको अन्तिम दिन प्रणालीमा ५७ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप थियो। नयाँ आर्थिक वर्षको साउन १० गतेसम्म, १० दिनमै १५० अर्ब रुपैयाँ निक्षेप घटेको छ ।

कोरियाको पानीजहाज कम्पनीमा काम, परीक्षा सोमबारदेखि
आइतबार, साउन १४, २०८०
आवेदन फाराम https://eoers.epsnepal.gov.np मा गएर, अनलाइनबाट भर्नु पर्नेछ ।

लगानी बोर्डलाई प्रभावकारी तथा सक्षम संस्थाको रूपमा विकास गरिने : प्रधानमन्त्री
आइतबार, साउन १४, २०८०
आइतवार विहान लगानी बोर्डको कार्यालयबाट सम्पादन भएका कार्य विवरणसहितको वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले उक्त कुरा वताउनुभएको हो ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आइतबार, साउन १४, २०८०
भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

खडेरीले सिरहामा ५० % खेतमा मात्र धान रोपाई (तस्विर)
शनिबार, साउन १३, २०८०
कमला नहरमा पर्याप्त पानी नहुदाँ किसान चिन्तित