Public Pana
प्रश्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाई बिहीवार हुने
प्रश्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाई बिहीवार हुने सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले बैंक र धितोपत्र बोर्डका विषयमा प्रश्न उठेकाले छलफलका लागि गभर्नर अधिकारी र बोर्ड अध्यक्ष हमाललाई बोलाउने निर्णय गरेको हो । 
ओरालो लाग्यो सुनको मूल्य
ओरालो लाग्यो सुनको मूल्य
आर्थिक विधेयकका तीन बुँदा खारेज गर्न परिसंघको माग
आर्थिक विधेयकका तीन बुँदा खारेज गर्न परिसंघको माग सिबिफिनले सरोकारवाला संस्था र व्यक्तिसँग व्यापक छलफल गर्दा अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्ने गरी आर्थिक विधेयकमा व्यवस्था गरिएको भन्दै तत्काल खारेज गर्न माग गरेको हो ।
सेयर बजारमा उच्च अंकको बृद्धि, झण्डै साढे ३ अर्बको कारोवार
सेयर बजारमा उच्च अंकको बृद्धि, झण्डै साढे ३ अर्बको कारोवार नेप्से सूचक ४०.४८ अंकले बढेर १९८०.०९ विन्दुमा आएको छ ।
राजश्‍व संकलन अनुमान अविश्‍वसनीय: स्वर्णिम वाग्ले
राजश्‍व संकलन अनुमान अविश्‍वसनीय: स्वर्णिम वाग्ले 'फ्रेस म्यान्डेटबाट संसद्‍ र सरकारले केही अप्रिय र बोल्ड निर्णय गर्ला भन्ने अपेक्षा थियो तर त्यस्तो गरेको देखिँदैन,' वाग्लेले भने, 'अर्थमन्त्रीले अवसर गुमाउनुभयो । झारफुक होइन सर्जरी नै गरौं भन्ने थियो । अर्थमन्त्रीले एकै पटक सर्जरी गर्दा मर्ला नि भन्नुभयो।
लमजुङका सडकले पाए १० करोड
लमजुङका सडकले पाए १० करोड
प्रधानमन्त्री प्रचण्डले भने,  ‘विगतमा अर्बौं, अरबका अनुदानका कार्यक्रम बने
प्रधानमन्त्री प्रचण्डले भने,  ‘विगतमा अर्बौं, अरबका अनुदानका कार्यक्रम बने प्रधानमन्त्री प्रचण्डले भने,  ‘विगतमा अर्बौं, अरबका अनुदानका कार्यक्रम बने
वैदेशिक व्यापार घाटामा  १५.९ प्रतिशतले कमी
वैदेशिक व्यापार घाटामा १५.९ प्रतिशतले कमी विवरणअनुसार कुल वस्तु आयात १६.८ प्रतिशतले कमी आएर १३ खर्ब ३५ अर्ब ३२ करोड कायम भएको छ ।
विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि, ९.७ महिनाको आयात धान्ने : राष्ट्र बैंक
विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि, ९.७ महिनाको आयात धान्ने : राष्ट्र बैंक अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० वैशाख मसान्तमा १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड कायम भएको छ ।
प्रभावकारी रुपमा पुँजीगत खर्च गर्न नसक्नु प्रमुख चुनौति बन्योः अर्थमन्त्री महत
प्रभावकारी रुपमा पुँजीगत खर्च गर्न नसक्नु प्रमुख चुनौति बन्योः अर्थमन्त्री महत शुक्रवार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको बजेटका विषय संसदमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो ।
आइएमई लाइफको आइपीओ खुला हुने
आइएमई लाइफको आइपीओ खुला हुने
Weather Update