सुनचाँदीको भाउमा उतारचढाव
शुक्रबार, जेठ २६, २०८०

५६ लाख सेयर लगानीकर्ताको सुरक्षा गर्न कुनै कसर बाँकी रहँदैनः अर्थमन्त्री डा. महत
बिहीबार, जेठ २५, २०८०
‘सेयर बजारलाई प्रतिस्पर्धात्मक बनाएर लैजानुपर्छ । कमोडिटी बजारलाई पनि सेयर बजारमा प्रवेश गराउने चर्चा चलिरहेको छ ।

तोलामा १ हजारले घट्यो सुनको मूल्य
बिहीबार, जेठ २५, २०८०
छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार १५० रुपैयाँ तय भएको जनाएको छ ।

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो
बिहीबार, जेठ २५, २०८०
यो सेसनमा कुल ४७ वटा कारोबार भएको हो । ११ कम्पनीको मूल्य बढ्दा ७ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
बिहीबार, जेठ २५, २०८०
कम्पनिले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० लाख इकाई ऋणपत्र जारी गरेको छ। यसमध्य ६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघ संस्थालाई बिक्री गरेको छ । ४ लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको हो ।

एप्पलले ल्यायो संसारकै सबैभन्दा पातलो म्याकबुक
बुधबार, जेठ २४, २०८०
नयाँ १५ इन्चको म्याकबुक एयर १,२९९ डलरमा बिक्री गर्ने जनाएको छ ।

उदयपुर सिमेन्टका महानिर्देशकले दिए राजीनामा
बुधबार, जेठ २४, २०८०
उद्योग आर्थिक संकटमा फसेपछि ऋण तिर्न पैसा मागिएकोमा त्यो सरकारले दिन नसकेपछि राजीनामा दिएको मन्त्रालय स्रोतले बताएको छ ।

६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न सम्भव छैनः अध्यक्ष यादव
बुधबार, जेठ २४, २०८०
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष यादवले आर्थिक वर्ष २०८०/८१ को बजेट समाजवाद विमुख भएको टिप्पणी गर्नुभएको हो । उहाँले बजेट संविधानले परिकल्पना गरे अनुरुपको समाजवादउन्मुख नभएको बताउनु भयो ।

सेयर बजार ४.६८ अंकले बढ्याे
बुधबार, जेठ २४, २०८०
एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सेल्सवेरीद्वारा अनलाइन प्लेटफम ‘इकमर्स’ संचालनमा
बुधबार, जेठ २४, २०८०
कार्यक्रममा सीइओ सुशीलमान प्रधानांगले सेल्सबेरीको इकमर्स प्लेटफर्मको सुरुवात गरे।सीईओ प्राधानाङ्गले अनलाइन सपिङ्ग सेन्टरबाट ४ हजार भन्दा बढी प्रडक्टहरु, घरायसी सामान तथा खाद्य वस्तुहरु प्राप्त गर्न सकिने जानकारी दिए ।