Public Pana
सरकारबाट बाहिरिए उपेन्द्र यादव
सरकारबाट बाहिरिए उपेन्द्र यादव राजीनामामा उनले भनेका छन्- ‘करिब दुई महिनादेखि म उपप्रधान मन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु ।'
कांग्रेसको बटमलाइन- संसदीय समिति गठन नभएसम्म संसद चल्दैन
कांग्रेसको बटमलाइन- संसदीय समिति गठन नभएसम्म संसद चल्दैन सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा सोमबार बिहान बसेको बैठक पछि प्रतिक्रिया दिदै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदीय छानबिन समिति गठनको माग आफुहरुको बटमलाइन भएको प्रतिक्रिया दिएका हुन् ।
आजको मौसम : गण्डकी, कोशी र बागमतीमा वर्षा
आजको मौसम : गण्डकी, कोशी र बागमतीमा वर्षा  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बागमती प्रदेशसभाको बैठक आज बस्दै आजको बैठकमा बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश प्रस्तुत गर्ने कार्यसूची तय भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो । 
कांग्रेसको संसदीय दलको बैठक आज बस्दै
कांग्रेसको संसदीय दलको बैठक आज बस्दै कांग्रेसले संसदीय कार्यसमितिको बैठक आज अपराहन्न १ बजे संसदीय दलको बैठक अपराहन्न २ बजे बस्ने जानकारी दिइएको छ । 
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने      प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गर्नुभएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भेटमा देशको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।
सभामुखले बोलाएको बैठकमा बिना निष्कर्ष सकियो, कांग्रेसको अडानमा कायम
सभामुखले बोलाएको बैठकमा बिना निष्कर्ष सकियो, कांग्रेसको अडानमा कायम सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री, दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बसेको थियो ।
इशान स्मार्ट सिटिको प्रस्तावलाई फेरी क्याविनेटमा लैजाने शहरी विकास मन्त्रालयको तयारी
इशान स्मार्ट सिटिको प्रस्तावलाई फेरी क्याविनेटमा लैजाने शहरी विकास मन्त्रालयको तयारी ३ बर्ष अघि मन्त्रिपरिषद्मा पेश भएको इशान नयाँ शहर निर्माणसम्बन्धी प्रस्ताव अघि नबढेपछि प्रस्तावित योजनाको पुनरावलोकन गरि नयाँ प्रस्ताव अघि बढाउन मन्त्रालयले तयारी थालेको हो ।
आइपिएलमा आज दुई खेल हुदै
आइपिएलमा आज दुई खेल हुदै जारी आइपिएलमा चेन्नई सुपर किंग्सका लागि प्लेअफमा आफ्नो स्थान बनाउन यो खेल जित्नैपर्ने अवस्था रहेको छ । हाल १२ खेलमा १२ अंक रहेको चेन्नई चौथो स्थानमा रहेको छ र यो खेलमा हार बेहोरेमा प्लेअफको यात्रा कठिन हुने देखिएको छ ।
दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ
दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने विभागका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
Weather Update