Public Pana
संसदको अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल
संसदको अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल बुधबार बिहान भएको भेटवार्तामा संसदको अवरोध हटाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
मौसमः भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव हट्यो
मौसमः भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव हट्यो विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा तराई क्षेत्रमा पनि आंशिक बदली हुनेछ ।
सन्दीप लामिछानको मुद्धामा आज फैसला हुन सक्ने !
सन्दीप लामिछानको मुद्धामा आज फैसला हुन सक्ने ! मंगलबार उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा भएको सुनुवाई वकिलहरुको बहस नसकिएपछि मुद्धा हेर्दाहेर्दैमा राखिएको थियो ।
नीति तथा कार्यक्रम: गरिब घर परिवार पहिचान गरिने
नीति तथा कार्यक्रम: गरिब घर परिवार पहिचान गरिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको योजनावारे बताएका हुन । 
नीति तथा कार्यक्रम: आउँदो आर्थिक वर्षलाई कृषि लगानी दशक घोषणा गरिने
नीति तथा कार्यक्रम: आउँदो आर्थिक वर्षलाई कृषि लगानी दशक घोषणा गरिने संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आउदो आर्थिक बर्षलाई कृषि लगानी दशक घोषणा गरिने बताएका हुन् । 
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल संसद भवनमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले स्वागत गरेका थिए । 
कांग्रेसले नीति तथा कार्यक्रम अवरोध नगर्ने
कांग्रेसले नीति तथा कार्यक्रम अवरोध नगर्ने मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषदले पारित गर्यो नीति तथा कार्यक्रम
मन्त्रिपरिषदले पारित गर्यो नीति तथा कार्यक्रम मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आज राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेश गर्ने सरकारको नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् ।
संसद भवनमा राष्ट्रपतिको स्वागतको रिहर्सल (फोटो फिचर)
संसद भवनमा राष्ट्रपतिको स्वागतको रिहर्सल (फोटो फिचर) सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको उपस्थितिमा राष्ट्रपतिको स्वागत र संसद भवन भित्र पुर्याएको प्रक्रियाको रिहर्सल गरिएको थियो ।
संसद्को संयुक्त बैठक आज, सभामुख परामर्शमा व्यस्त
संसद्को संयुक्त बैठक आज, सभामुख परामर्शमा व्यस्त सभामुख देवराज घिमिरेले १२ः३० बजे प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग परामर्श गर्दै हुनुहुन्छ भने १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । संसद् सचिवालयले सुरक्षा प्रबन्धलगायत साजसज्जाको तयारी पूरा गरेको जनाएको छ ।
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना,एक जनाको मृत्यु
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना,एक जनाको मृत्यु सोमबार दिउँसो १२ बजे ललितपुर महानगरपालिका वडा नम्बर ४ स्थित नख्खु दोबाटोमा बा ४ ख १०४ नम्बरको बसले  प्रदेश १–०२–०५१ प ३८५० नम्बरको स्कूटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो।
प्रधानमन्त्रीको दावी राजतन्त्रमा भन्दा हाम्रो पालाको विकास कयौ गुणा धेरै !
प्रधानमन्त्रीको दावी राजतन्त्रमा भन्दा हाम्रो पालाको विकास कयौ गुणा धेरै ! नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गरेपछि प्रधानमन्त्री प्रचण्डले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको बताए । 
Weather Update