Public Pana
नेपाललाई दोस्रो सफलता, भुर्तेलले लिए विकेट
नेपाललाई दोस्रो सफलता, भुर्तेलले लिए विकेट टस जितेर पहिला ब्याटिंग गरिरहेको वेट्स इन्डिज ए ले यो समाचार तयार गरुन्जेल १० ओभरमा २ विकेट गुमाएर १०१ रन बनाएको छ । 
राष्ट्रपति पौडेलले बुझे निर्वाचन आयोगको उपनिर्वाचन प्रतिवेदन
राष्ट्रपति पौडेलले बुझे निर्वाचन आयोगको उपनिर्वाचन प्रतिवेदन विहिबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएका हुन् ।
प्रभु इन्स्योरेन्सको आज सभा बस्दै, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
प्रभु इन्स्योरेन्सको आज सभा बस्दै, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै साधारण सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
नेपाललाई पहिलो सफलता, प्रतिसले लिए विकेट
नेपाललाई पहिलो सफलता, प्रतिसले लिए विकेट टस जितेर पहिला ब्याटिंग गरिरहेको वेट्स इन्डिज ए ले यो समाचार तयार गरुन्जेल २ ओभरमा एक विकेट गुमाएर १५ रन बनाएको छ । 
नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल आज हुदै
नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल आज हुदै पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले दोस्रो खेल १० रनले हारेको थियो भने तेस्रो खेल ७६ रनले हारेको थियो ।
चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी
चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी चेन्नईले दिएको १६३ रनको लक्ष्य पछाएको पञ्जावले १७.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
आजको मौसम : देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
आजको मौसम : देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा आंशिक मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
क्यानाडामा रहेका नेपालीको समस्या  समाधानमा डटेर लाग्छु ः राजदुत पौडेल
क्यानाडामा रहेका नेपालीको समस्या समाधानमा डटेर लाग्छु ः राजदुत पौडेल राजदुत पौडेलले क्यानाडामा रहेका नेपालीहरुको हित र उनीहरुले भोग्नुपरेको कठिनाईमा सहजीकरण र समन्वय गर्नेवारे पनि छलफल भएको थियो । पौडेलले आफ्नो कार्यकालमा क्यानाडामा रहेका नेपालीको समस्याा साथै द्धिपक्षीय सम्बन्धलाई थप मजवुद बनाउन आफुले पहल गर्ने वताउनुभयो । 
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले  हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । 
डोल्पाका सबै सांसद मन्त्री
डोल्पाका सबै सांसद मन्त्री कर्णाली प्रदेश सरकारमा मात्रै डोल्पा जिल्लाबाट दुई मन्त्री नियुक्त हुनुभएको छ । मङ्गलबार भएको मन्त्रिपरिषद् विस्तारमा एउटै जिल्लाबाट सत्ता गठबन्धन दलबाट प्रतिनिधित्व हुने गरी दुई मन्त्री नियुक्त हुनुभएको छ । 
पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ
पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले आज तत्कालीन कोषाध्यक्ष डा थापासहित कोषको तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाल र  कोषको स्टोरकिपर अरुणकुमार श्रेष्ठलाई सफाइ हुने ठहर गरेको हो ।
मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण
मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण  चालु आवमा नेपालको अर्थतन्त्रको आकार रु ५७ खर्ब चार अर्ब बराबर हुने विवरणमा उल्लेख छ । आव २०७९/८० मा अर्थतन्त्रको आधार रु ५३ खर्ब ४८ अर्ब रहने संशोधित अनुमान छ ।
Weather Update