इलाम २ मा एमालेका नेम्वाङलाई ५ हजारभन्दा धेरै मतको अग्रता
सोमबार, वैशाख १७, २०८१
लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन
सोमबार, वैशाख १७, २०८१
सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरुसँगको साइडलाइन बैठकमा बोल्दै सोमबार बिहान उनले सम्मेलन सफल भएको बताए।
बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी
सोमबार, वैशाख १७, २०८१
नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन्।
लगानी सम्मेलनमा पीडीए नहुने : लगानी बोर्ड
सोमबार, वैशाख १७, २०८१
बोर्डका सहसचिव तथा प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले पीडीए गर्ने गरी ४ वटा परियोजना छानिएको बताए पनि सम्झौता नभएको बताएका हुन् ।
इलाम अपडेट : एमाले र कांग्रेसको मतान्तर २८५३
सोमबार, वैशाख १७, २०८१
इलाम क्षेत्र २ अन्तर्गत अहिले माङसेबुङको मतगणना भइरहेको छ ।
बझाङ मतगणनाः ४ पालिकाको गणना सकियो, कांग्रेस अघिअघि, पछ्याउँदै एमाले
सोमबार, वैशाख १७, २०८१
बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा १ तर्फको उपचुनाव अन्तर्गत जारी मतगणनामा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह अग्रस्थानमा छन्।
आजकाे माैसम : तीन प्रदेशसहित देशका विभिन्न स्थानमा हावाहुरीको सम्भावना
सोमबार, वैशाख १७, २०८१
आज (सोमबार) देशका केही ठाउँमा वर्षा र अलि धेरै स्थानमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
संघीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलको ११ बुँदे सुझाव
सोमबार, वैशाख १७, २०८१
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त परिषद्को नवौं बैठकमा कर्णाली प्रदेश सरकारको तर्फबाट संघीय सरकारलाई ११ बुँदे सुझाव पेस गरेका छन्।
बझाङमा अग्रता बढाउँदै एमालेका भण्डारी
सोमबार, वैशाख १७, २०८१
बझाङ- १ को प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता बढाउँदै लगेका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई ६७७ मतले पछाडि पारेका छन्।
इलाम-२ अपडेट: सुहाङ अघिअघि, पछ्याउदै डम्बर
सोमबार, वैशाख १७, २०८१
इलाम-२ को प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन्।
आज विश्व नृत्य दिवस
सोमबार, वैशाख १७, २०८१
सबै शिक्षा प्रणालीहरूमा नृत्यको लागि उचित स्थान प्रदान गराउनु पनि हो ।
चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा
आइतबार, वैशाख १६, २०८१
काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबार सूचना प्रकाशति गर्दैभिसा शुल्क नलिने तर एक्सप्रेस फि र सर्भिस फि भने लिने जानकारी दिएको छ ।
वेस्ट इन्डिज ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य
आइतबार, वैशाख १६, २०८१
त्यस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको हो ।
