फिनल्यान्ड फेरि विश्वको सबैभन्दा खुसी मुलुक, नेपाल भारत भन्दा अगाडी
बुधबार, चैत ७, २०८०

बन्दुकसहित सर्वाेच्चमा पक्राउ परेका दुर्गा प्रसाईका बडिगार्डबारे तीन दिनभित्र जवाफ दिन सर्वाेच्चकाे आदेश
बुधबार, चैत ७, २०८०
व्यवसायी दुर्गा प्रसाईंकाे बडिगार्डकाे रुपमा सर्वाेच्च प्रवेश गर्दा पेस्ताेल र गाेलीसहित पक्राउ परेका दुईजनाकाे हकमा सर्वोच्च अदालतले सरकारसँग ३ दिनभित्र लिखित जवाफ दिन आदेश गरेकाे छ।

संसद्मा कांग्रेसको प्रश्न : लामिछानेलाई स्वार्थ बाझिने मन्त्रालय किन चाहियो ?
बुधबार, चैत ७, २०८०
नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले स्वार्थ बाझिने मन्त्रालय लिएको बताउँदै उनीमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्न माग गरेको छ ।

शेयर काराेबारमा मुछिएका गुरु न्यौपाने सम्पत्ति शुद्धीकरणमा दोषी ठहर, १५ गते सजाय तोक्ने
बुधबार, चैत ७, २०८०
रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका छन्।

विश्वभर बढ्दो वायु प्रदूषण : नेपाल आठौँ नम्बरमा,यी हुन् अति प्रदूषित पाँच देश
बुधबार, चैत ७, २०८०
सन् २०२३ मा विश्वका १२४ वटा देश प्रदूषित भएको रिपोर्ट सार्वजनिक भएको छ ।

मर्यादीत भएर हाेली मनाउन काठमाडाै जिल्ला प्रशासनकाे अनुराेध
बुधबार, चैत ७, २०८०
जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीपर्व मनाउँदा अनावश्य तडकभडक र सार्वजनिक स्थानमा हो–हल्ला नगर्न आग्रह गरेको छ ।

संघीय संदसद्का दुवै सदनको बैठक बस्दै, सुरक्षित काराेबार विधेयक समितिमा पठाइने
बुधबार, चैत ७, २०८०
संघीय संदसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियभाको बैठक सवा ११ बजे बस्ने कार्यसुचि रहेकाे छ ।

विदेशी मुद्रा : डलर र पाउन्डको मूल्य उकालाे लाग्दा युरो र दिनार ओराेलाेतिर
बुधबार, चैत ७, २०८०
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

हुन्डी र सुन तस्करीमा अनुसन्धानमा रहेका ब्यपारी नरेश अग्रवालविरुद्ध ८ करोडकाे सम्पती शुद्धीकरण मुद्दा दायर
बुधबार, चैत ७, २०८०
हुण्डी र सुनको अवैध कारोबारमा संलग्न रहेका भनी आरोप लगाइएका विवादित व्यापारी नरेश अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दर्ता भएको छ ।

आजकाे माैसम : चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
बुधबार, चैत ७, २०८०
काठमाडौँ - हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ।

दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सकियो, १२ गते फैसला सुनाउने
मंगलबार, चैत ६, २०८०
विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको बिर्तामोडस्थित प्रस्तावित बी एन्ड सी मेडिकल कलेजको सम्बन्धन विवादमा सर्वोच्च अदालतले चैत १२ गते फैसला सुनाउने भएको छ।

गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति सम्भव नभएकाे ओलीकाे दाबी
मंगलबार, चैत ६, २०८०
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले परिपक्व प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्ने बताएका छन।

सत्तारुढ दलको साझा संकल्पः कुनैपनि कालखण्डका भ्रष्टाचारीमाथि कानूनी कारबाही अगाडी बढाउने
मंगलबार, चैत ६, २०८०
सत्तारुढ पाँच राजनीतिक दलले कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र भ्रष्टाचारीहरुमाथि कानूनी कारबाही अगाडी बढाउने संकल्प गरेका छन् । मंगलवार पाँच राजनीतिक दलको न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गर्दै कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउने बताइएको हो ।