Public Pana
गृहमन्त्रीकाे निर्देशन माओवादी केन्द्रका उपाध्यक्ष महरालाई कारबाही अघि वढाउनुस्
गृहमन्त्रीकाे निर्देशन माओवादी केन्द्रका उपाध्यक्ष महरालाई कारबाही अघि वढाउनुस् माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् ।
प्रा सूर्य सुवेदी ग्लोबल ब्रिटेनमा विश्व नागरिक
प्रा सूर्य सुवेदी ग्लोबल ब्रिटेनमा विश्व नागरिक प्रा सूर्य सुवेदीको अक्सफोर्ड विश्वविद्यालय जीवन धेरै अर्थमा रुपान्तरणन्मुख रह्यो । तीन वर्ष डक्टोरल थेसिस लेखन र गहन अनुसन्धानको अवधिमा सुवेदीले खोज अनुसन्धानलाई एउटा प्यासनका रुपमा विकास गरे जसले गर्दा समग्रमा अन्तर्राष्ट्रिय कानून, मानवअधिकार र शान्तिको कानूनमा ज्ञानको दायरा अरु फराकिलो हुन सक्थ्यो ।
आजकाे विदेशी  विनिमय : डलरकाे मुल्य यथावत अन्य कति ?
आजकाे विदेशी विनिमय : डलरकाे मुल्य यथावत अन्य कति ? नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  
नेपालकाे विजुली किन्न बगलादेश तयार , प्रतियुनिट ८.६ रुपैयाँ ताेक्ने तयारी
नेपालकाे विजुली किन्न बगलादेश तयार , प्रतियुनिट ८.६ रुपैयाँ ताेक्ने तयारी नेपाल र बंगलादेशबीच विद्युत् व्यापार गर्ने प्रक्रियागत अघि बढेको नेपाल विद्युत प्राधिकरणले दाबी गरेको छ।
कस्ताे छ माैसम ?
कस्ताे छ माैसम ? हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रा सुवेदीले पठाएको मस्यौदा मसँग अझै  सुरक्षित छ: प्रधानमन्त्री प्रचण्ड
प्रा सुवेदीले पठाएको मस्यौदा मसँग अझै सुरक्षित छ: प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९५० को नेपाल भारत सन्धि पुनरवलोकनका लागि अन्तर्राष्ट्रिय कानुनका विज्ञ प्रा सूर्य सुवेदीले पठाएको मस्यौदा आफूसँग अझै सुरक्षित रहेको बताएका छन्।
बैंकको ऋण तिर्दिन भन्ने आपराधिक मनोवृत्ति सह्य  नहुने  अर्थमन्त्रीकाे चेतावनी
बैंकको ऋण तिर्दिन भन्ने आपराधिक मनोवृत्ति सह्य नहुने अर्थमन्त्रीकाे चेतावनी  अर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो सीमित स्वार्थ सिद्धिका लागि बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह र अनास्था फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने चेतावनी दिएका छन्।
बाबुरामकाे पार्टी   फुट्यो , यादव पक्षले गर्‍यो माओवादी केन्द्रसँग एकता
बाबुरामकाे पार्टी फुट्यो , यादव पक्षले गर्‍यो माओवादी केन्द्रसँग एकता डा बाबुराम भट्टराई र महिन्द्र राय यादवले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीमा विभाजन आएको छ। यादव पक्षले माओवादी केन्द्रसँग एकताको सहमति गरेको छ।
घट्यो पेट्रोल र डिजेलको भाउ
घट्यो पेट्रोल र डिजेलको भाउ आज शनिबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो। 
अमेरिकी डलर र बहराइन दिनारको मूल्य बढ्यो
अमेरिकी डलर र बहराइन दिनारको मूल्य बढ्यो आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८२ पैसा थियो।  
आजको मौसमः देशभर आंशिक बदली रहने
आजको मौसमः देशभर आंशिक बदली रहने गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
दीपेश पुनलाई सुप्रिम सहकारी ठगीमा  पनि मुद्दा दायर हुने , रुपन्देही लगियाे
दीपेश पुनलाई सुप्रिम सहकारी ठगीमा पनि मुद्दा दायर हुने , रुपन्देही लगियाे पूर्वउपराष्ट्र नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई रुपन्देही लगिएको छ। शुक्रबार काठमाडौंबाट पक्राउ गरेर प्रहरी प्रधान कार्यालयले पुनलाई विमानमा रुपन्देही पठाएको हो। 
Weather Update