Public Pana
रास्वपा सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्दै, यी हुन् अन्य मन्त्री 
रास्वपा सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्दै, यी हुन् अन्य मन्त्री  कांग्रेससँगको गठबन्धन तोड्दै नयाँ गठबन्धन बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट चार जना मन्त्री बन्दैछन्।  सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा सहभागी हुने भएको हो। लामिछाने गृहमन्त्री बन्ने भएका छन्। 
लुम्बिनीमा माओवादीका दुइ मन्त्री बर्खास्त, गरे मन्त्रिमण्डल पुनर्गठन
लुम्बिनीमा माओवादीका दुइ मन्त्री बर्खास्त, गरे मन्त्रिमण्डल पुनर्गठन लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई  मन्त्रीलाई  बर्खास्त  गरेका हुन ।
माधव नेपाल सकारात्मक भएको कांग्रेसको दावी
माधव नेपाल सकारात्मक भएको कांग्रेसको दावी  नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सभापति शेरबहादुर देउवा र रमेश लेखकबिच भेटबार्ता भए पछि कांग्रेसले सो दावी गरेको हो ।
प्रचण्ड सरकारमा एमालेलाइ उपप्रधानमन्त्रीसहित ८ मन्त्रालय
प्रचण्ड सरकारमा एमालेलाइ उपप्रधानमन्त्रीसहित ८ मन्त्रालय एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल सम्मिलित चार दलीय कार्यदलमा भएको सहमति अनुसार प्रचण्ड सरकारको मन्त्रीमण्डलमा सिट संख्या लगभग टुंगिएको हो ।
बेनी–जोमसोम–कोरला सडक आयोजना : तिप्ल्याङमा घरटहरा भत्काउन थालियो
बेनी–जोमसोम–कोरला सडक आयोजना : तिप्ल्याङमा घरटहरा भत्काउन थालियो बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति बुझ्न र संरचना यही फागुन २५ गतेभित्र हटाउन फागुन ११ गते १५ दिने सार्वजनिक सूचना जारी गरेको थियो ।
धादिङ घाटबेँसी बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या सात पुग्यो
धादिङ घाटबेँसी बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या सात पुग्यो दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो ।
कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो, ४ को मृत्यु , ३३ जनाको उद्धार
कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो, ४ को मृत्यु , ३३ जनाको उद्धार कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको बस आज (बुधबार) बिहान धादिङकाे गजुरी गाउँपालिका-५ घाटबेँसीबाट त्रिशूली नदीमा खसेको छ। 
नेपालमा नयाँ गठवन्धन बनेकोमा चीनको प्रतिक्रिया मिलेर काम गर्न चाहन्छौं
नेपालमा नयाँ गठवन्धन बनेकोमा चीनको प्रतिक्रिया मिलेर काम गर्न चाहन्छौं  नयाँ गठवन्धन र सरकार निर्माण भएकाेप्रति उत्तरी छिमेकी चीनले  प्रतिक्रिया जनाएकाे छ ।
अस्ट्रेलियन डलर, युरो, कुवेती र बहराइन दिनारको मूल्य घट्यो
अस्ट्रेलियन डलर, युरो, कुवेती र बहराइन दिनारको मूल्य घट्यो नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। 
पाँच प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
पाँच प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना हाल सुदूरपश्चिम प्रदेशको केहि भूभागलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही  बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
फेसबुक लगायतमा  अचानक किन भयो  समस्या ?
फेसबुक लगायतमा अचानक किन भयो समस्या ? सामाजिक सञ्जाल फेसबुक अचानक डाउन भएको छ। फेसबुक म्यासेन्जरमा पनि एकसाथ समस्या देखिएको छ।
गठबन्धनमा सहभागी हुन ओली र प्रचण्डको औपचारिक प्रस्ताव, माधव नेपाल सकारात्मक
गठबन्धनमा सहभागी हुन ओली र प्रचण्डको औपचारिक प्रस्ताव, माधव नेपाल सकारात्मक नेकपा एकीकृत समाजवादीलाई एमालेसहितको गठबन्धनमा सहभागी हुन औपचारिक प्रस्ताव गरिएको छ ।
Weather Update