Public Pana
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता,खोजी तिव्र
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता,खोजी तिव्र जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिव २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका  मनोज न्यौपाने रहेका छन् ।
देशका अधिकांस भागमा बर्षा ,मधेसमा खासै पर्न सकेन
देशका अधिकांस भागमा बर्षा ,मधेसमा खासै पर्न सकेन पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नुर्पु गाउँमा १२३।४ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
ठूलीभेरीमा बेपत्ता तीन जनाको शव भेटियो
ठूलीभेरीमा बेपत्ता तीन जनाको शव भेटियो गत मङ्गलबार (साउन ६ गते) साँझ आठविसकोट नगरपालिका वडा नम्बर १४ पीपलचौरस्थित भेरी कोरिडोर सडकखण्डबाट यति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिप्पर भेरी नदिमा खसेको थियो ।
कुलमान प्रकरणले राजा ल्याउने अभियानमा लागेको राप्रपा उत्साहित, समय अनुकल बन्दै गएको विश्लेषण
कुलमान प्रकरणले राजा ल्याउने अभियानमा लागेको राप्रपा उत्साहित, समय अनुकल बन्दै गएको विश्लेषण राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन कार्यक्रम तय गर्न धुम्बाराहीको एक पार्टी प्यालेसमा रणनीतिक छलफल भइरहेको पार्टीका महामन्त्री शरदराज पाठकले जानकारी दिए । 
मेयर बालेनको रुखो टिप्पणी : सरकारको दम्भले कर्मचारीले तलब पाएनन्, सबैलाई टुकुचामा गाडदिन्छु !
मेयर बालेनको रुखो टिप्पणी : सरकारको दम्भले कर्मचारीले तलब पाएनन्, सबैलाई टुकुचामा गाडदिन्छु ! सोमबार राति सामाजिक सञ्जालमार्फत शाहले काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत तीन महिनादेखि सरकारको दम्भले तलब नपाएको भन्दै एक हप्ताभित्र नदिए राम्रो नहुने चेतावनी दिएका हुन्।
भारतमा सांसदको तलबमा २४% ले वृद्धि, अब मासिक २ लाख भन्दा बढी
भारतमा सांसदको तलबमा २४% ले वृद्धि, अब मासिक २ लाख भन्दा बढी संसदीय मामिला मन्त्रालयले सोमबार जारी गरेको सूचनाअनुसार अब प्रत्येक सांसदले मासिक १ लाख २४ हजार भारतीय रुपैयाँ अर्थात १ लाख ९८ हजार नेपाली रूपैयाँबराबर तलब पाउने भएका छन् ।
ज्ञानेन्द्र शाहीको प्रचण्ड र गगन थापामाथी गम्भीर आरोप, दोहोरो चरित्र नदेखाउन चेतावनी
ज्ञानेन्द्र शाहीको प्रचण्ड र गगन थापामाथी गम्भीर आरोप, दोहोरो चरित्र नदेखाउन चेतावनी  मन्त्रीपरिषद बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएर उनको स्थानमा हितेन्द्र शाक्य नियुक्त गरे पछि उनले सो आरोप लगाएका हुन् ।  
जव चर्चित मोडलले कुकुरसँग यौनसम्बन्ध राखेको खुलासा भयो....
जव चर्चित मोडलले कुकुरसँग यौनसम्बन्ध राखेको खुलासा भयो.... यो मोडलको नाम कोडी एस्प्लेट हो। उनीमाथि बालबालिका र कुकुरसँग सम्बन्ध राखेको आरोप छ।
कुलमानलाई बर्खास्त गरि हिदेन्द्र देव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने ओली सरकारको निर्णय, चौतर्फी विरोध
कुलमानलाई बर्खास्त गरि हिदेन्द्र देव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने ओली सरकारको निर्णय, चौतर्फी विरोध सरकारसँगको लामो द्वन्द्वपछि ऊर्जा मन्त्रालयले उनलाई पटकपटक ‘पदबाट किन नहटाउने रु’ भन्दै स्पष्टीकरण सोधेको थियो र सोमवारको वैठकबाट बर्खास्त गर्ने निर्णय गरेको हो । 
प्रचण्ड भन्छन्- कुलमानलाई हटाएर सरकारले गलत गर्‍यो
प्रचण्ड भन्छन्- कुलमानलाई हटाएर सरकारले गलत गर्‍यो प्रचण्डले कुलमानलाई हटाएर गलत गरेको र आपत्तिजनक विषय भएको बताएका हुन्।
Weather Update