प्रधानमन्त्रीसँग माल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
बिहीबार, चैत ७, २०८१

चैत्र महिनाभित्रै ५२ संवैधानिक पदाधिकारीहरू विरुद्ध परेको रिट निवेदनको टुंगो लगाउने सर्वोच्चको तयारी
बुधबार, फागुन २१, २०८१
बुधबारको सुनुवाइपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले यही ६ चैतका लागि अर्को पेसी तोकेको हो । बुधबारको सुनुवाइ सकिएको छ ।

भूमि अध्यादेश होल्ड गरेर ५ अध्यादेश प्रतिनिधीसभाबाट पारित
बुधबार, फागुन २१, २०८१
भूमिसम्बन्धी अध्यादेशमा सरकारलाई समर्थन गर्ने दलसमेत विपक्षमा उभिएपछि सरकारले अरू ५ वटा अध्यादेशमात्रै अघि बढाएको हो ।