Public Pana
कति छ आज सुनचाँदीको मुल्य ?
कति छ आज सुनचाँदीको मुल्य ? त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १८६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
लुम्बिनी विश्वको घुम्न जानुपर्ने ठाउमा नवौं स्थानमा
लुम्बिनी विश्वको घुम्न जानुपर्ने ठाउमा नवौं स्थानमा उक्त पत्रिकाले उल्लेख गरेको ‘२०२५ मा पुग्नै पर्ने विश्वका ५२ उत्कृष्ट ठाउँ शीर्षकको सूचीमा ‘टप टेन’ भित्रै लुम्बिनी परेको हो ।
लस एन्जल्स आगलागीमा अहिलेसम्म २४ जनाको मृत्यु
लस एन्जल्स आगलागीमा अहिलेसम्म २४ जनाको मृत्यु आगो आवासीय क्षेत्रहरूमा फैलिन नदिन अग्निनियन्त्रकहरूले सक्दो प्रयास गरिरहे पनि आगो नियन्त्रणमा लिन सकिरहेका छैनन् ।
ट्रम्पको शपथको तयारी, भिआइपी टिकटबाट जुटाइयो १७० मिलियन डलर
ट्रम्पको शपथको तयारी, भिआइपी टिकटबाट जुटाइयो १७० मिलियन डलर ट्रम्पको आयोजक टोलीले कार्यक्रमको लागि हालसम्म १७० मिलियन डलर रकम जुटाइसकेको छ ।
आज संघीय संसदका पाँच समितिको बैठक बस्दै
आज संघीय संसदका पाँच समितिको बैठक बस्दै आज प्रतिनिधि सभाका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।
Weather Update