Public Pana
लस एन्जल्स आगलागीमा अहिलेसम्म २४ जनाको मृत्यु
लस एन्जल्स आगलागीमा अहिलेसम्म २४ जनाको मृत्यु आगो आवासीय क्षेत्रहरूमा फैलिन नदिन अग्निनियन्त्रकहरूले सक्दो प्रयास गरिरहे पनि आगो नियन्त्रणमा लिन सकिरहेका छैनन् ।
ट्रम्पको शपथको तयारी, भिआइपी टिकटबाट जुटाइयो १७० मिलियन डलर
ट्रम्पको शपथको तयारी, भिआइपी टिकटबाट जुटाइयो १७० मिलियन डलर ट्रम्पको आयोजक टोलीले कार्यक्रमको लागि हालसम्म १७० मिलियन डलर रकम जुटाइसकेको छ ।
आज संघीय संसदका पाँच समितिको बैठक बस्दै
आज संघीय संसदका पाँच समितिको बैठक बस्दै आज प्रतिनिधि सभाका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।
आजदेखि स्वस्थानी व्रत कथा सुरु
आजदेखि स्वस्थानी व्रत कथा सुरु बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । साँझ स्कन्दपूराणको केदारखण्डअन्तर्गत माघ महात्म्यको कुमार र अगत्स्यबीच संवाद भएको स्वस्थानी व्रत कथा घर घरमा सुन्ने र सुनाउने गरिन्छ । 
कस्तो छ आजको सात प्रदेशको मौसम पूर्वानुमान ?
कस्तो छ आजको सात प्रदेशको मौसम पूर्वानुमान ? आज कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
Weather Update