सर्वोच्च बारको निर्वाचन आज, कांग्रेस-एमालेबीच प्रतिष्पर्धा
शनिबार, पुस २०, २०८१
युभेन्टसलाई हराउदै एसी मिलान सुपर कोपाको फाइनलमा
शनिबार, पुस २०, २०८१
गएराती सम्पन्न खेलमा एसी मिलानले युभेन्टसलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
रास्वपाको केन्द्रीय समिति बैठक आज र भोली बस्दै
शनिबार, पुस २०, २०८१
केन्द्रीय समिति बैठक यही शनिबार र आइतबारका लागि बोलाइएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
भीम रावलको एमालेलाई जवाफ- झुटो प्रचार र थोत्रो पर्दाले सत्यतथ्य छोपिदैन
शुक्रबार, पुस १९, २०८१
एमाले सचिवालय बैठकले रावलले लगाएको आरोप ०७७ सालमा तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कपी पेस्ट भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले टिप्पणी गरेका थिए ।
माओवादीको निष्कर्ष- सरकारले सदन छलेर दल बिभाजनसम्बन्धि अध्यादेश ल्याउन थाल्यो
शुक्रबार, पुस १९, २०८१
शुक्रबा बसेको स्थायी कमिटीको बैठकपछि प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारको नियत राम्रो नदेखिएको भन्दै सदन छलेर दल बिभाजन सम्बन्धि अध्यादेश ल्याउन थालेको निष्कर्ष निकालेको जानकारी दिए हुन् ।
महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भएको छ- प्रधानमन्त्री ओली
शुक्रबार, पुस १९, २०८१
कल्प संस्थाद्वारा आज आयोजित जनप्रतिनिधिहरुको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको बताए ।

