भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन
शुक्रबार, पुस १२, २०८१
प्रधानमन्त्रीको एक पटकको अमेरिका भ्रमणमा राज्यकोषबाट ४ करोड बढी खर्च
आइतबार, पुस ७, २०८१
सरकारी खर्चमा बिदेश भ्रमण जादा मितव्ययी भन्दा पनि फजुल खर्च गर्ने प्रवृति भएकाले ठुलो रकम विशिष्ट व्यक्तिको भ्रमणमा खर्च हुने गरेको पाइएको छ ।
झण्डै ७० दिन थुनामा बिताएका रवीविरुद्ध आज अदालतमा मुद्धा दर्ता हुँदै
आइतबार, पुस ७, २०८१
जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले साढे चार सय पेज लामो आरोपत्र र त्यससँग सम्बन्धित प्रमाण अदालतमा पेश गरिएको जानकारी दिनुभयो ।
मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प गयो, क्षति खासै भएन
बिहीबार, पुस ४, २०८१
आज बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ
राज्यलाई फाइदा हुने गरी चीन र भारतसँग सहमति र सम्झौता गरेः अध्यक्ष प्रचण्ड
शनिबार, मंसिर २९, २०८१
रुपन्देहीको तिलोत्तमामा आज आयोजित माओवादी केन्द्रसँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन ।
दक्षिण कोरियाली राष्ट्रपतिविरूद्ध महाअभियोग प्रस्ताव पारित
शनिबार, मंसिर २९, २०८१
कुल 204 सांसदहरूले प्रस्तावलाई समर्थन गरे, जसमा यूनको पीपल पावर पार्टी (पीपीपी) का केही पनि समावेश छन् - यद्यपि यो निर्णयलाई संवैधानिक अदालतले अनुमोदन गर्न आवश्यक छ।
राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या भयो : मन्त्री गुरुङ
शनिबार, मंसिर २९, २०८१
उनले सरकारको आगामी कार्यहरूमा सुधारका लागि प्रधानमन्त्रीले सार्वजनिक खरिद ऐनमा संशोधन र नयाँ ऐन ल्याउनका लागि विभिन्न मन्त्रालयलाई निर्देशन दिएका बताए।
बिरामी बोकेको गाडी दुर्घटनामा परी वुटवलमा ३ को मृत्यु
शनिबार, मंसिर २९, २०८१
पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ नदि पुलमा गएराति बुटवल उपचारका लागि बिरामी बोकेर आउँदै गरेको लु २ च २४८० नम्बरको बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार तीन जनाको मृत्यु भएको हो ।
नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई विराटनगर किंग्सले हरायो,विराटनगरको प्लेअफ सम्भावना कायमै
शुक्रबार, मंसिर २८, २०८१
चितवनका लागि अमरसिंह राउटेलाले सर्वाधिक ४२ रन जोडे । उनले २९ बलमा ३ चौका र २ छक्का जोडे ।
लुम्बिनी कर्णाली याक्सले दिएकाे १२९ रनको लक्ष्य पछयाउँदै
शुक्रबार, मंसिर २८, २०८१
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज भएको पहिलो खेलमा कर्णालीले लुम्बिनीलाइ १२९ को लक्ष्य निर्धारण गरिदिएको हो ।
राष्ट्रपतिद्दारा पाँच देशका राजदुत नियुक्त
शुक्रबार, मंसिर २८, २०८१
सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूतको नियुक्ति गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोः प्रधानमन्त्री
शुक्रबार, मंसिर २८, २०८१
नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौँ फोरमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिने बताए ।
अल्लु अर्जुन पक्राउ प्रकरणः आरोप प्रमाणित भएमा जान सक्छन ५ बर्ष जेल
शुक्रबार, मंसिर २८, २०८१
अल्लु अर्जुनलाई पक्राउ गरे पछि प्रहरीले उनलाई हैदराबादको चिक्कडपल्ली प्रहरी चौकीमा लगेको थियो । यस विषयमा अभिनेतासँग यहाँ सोधपुछ गरिने छ ।

