Public Pana
परराष्ट्रमन्त्री राणा र चिनियाँ समकक्षी वाङ यीबिच आज छेन्दुमा द्विपक्षीय भेटवार्ता हुँदै
परराष्ट्रमन्त्री राणा र चिनियाँ समकक्षी वाङ यीबिच आज छेन्दुमा द्विपक्षीय भेटवार्ता हुँदै प्रधानमन्त्री केपी ओलीको यही १७ गतेदेखी हुने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा चीन पुगेकी हुन । 
काठमाण्डौ उपत्यकामा बायु प्रदुषण बढ्दो, बुधवार बायुको गुणस्तर निकै हानिकारक
काठमाण्डौ उपत्यकामा बायु प्रदुषण बढ्दो, बुधवार बायुको गुणस्तर निकै हानिकारक काठमाडौँस्थित अमेरिकी दूतावासको वायु प्रदूषण मापन यन्त्रका अनुसार उपत्यकाको वायुको गुणस्तर अहिले अस्वस्थकर देखिएको छ ।
आजको क्याविनेटले शहरीमा सचिव ल्याउँदै, गोपाल सिग्देल र सरजू वैद्य मध्ये एक आउने निश्चित
आजको क्याविनेटले शहरीमा सचिव ल्याउँदै, गोपाल सिग्देल र सरजू वैद्य मध्ये एक आउने निश्चित शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल मंगलवार सेवानिवृत भएपछि आजकै मन्त्रिपरिषद् वैठकले अर्को सचिवलाई शहरीको जिम्मेवारी दिनेछ
मकवानपुरको हेटौँडामा कन्टेनर पल्टिदा पुर्व पश्चिम राजमार्ग अवरुद्ध, सयौ सवारी जाममा
मकवानपुरको हेटौँडामा कन्टेनर पल्टिदा पुर्व पश्चिम राजमार्ग अवरुद्ध, सयौ सवारी जाममा सडक अवरुद्ध भएपछि सयौ सवारी साधनको बाटोमा जाम परेको छ ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले गरे एलन मस्क र राधास्वामीलाई बिशेष पदमा नियुक्ती
अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले गरे एलन मस्क र राधास्वामीलाई बिशेष पदमा नियुक्ती अब उनले ट्रम्प नेतृत्वको सरकारी संयन्त्रलाई अधिक प्रभावकारी बनाउन सघाउने छन् । मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ ९डिओजीई०मा भारतीय मुलका विवेक राधास्वामीलाई पनि ट्रम्पले नियुक्त गरेका छन् ।
एमाले सचिवालय बैठक बस्दै, बाढीपिडितका बारेमा छलफल हुने
एमाले सचिवालय बैठक बस्दै, बाढीपिडितका बारेमा छलफल हुने च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक बस्नेछ । बैठक अपरान्ह १२ बजे देखी सुरु हुनेछ ।
उत्तर कोरियाले गरयो दक्षिण कोरियासँगको सबै सिमा बन्द
उत्तर कोरियाले गरयो दक्षिण कोरियासँगको सबै सिमा बन्द उत्तरी कोरियाली तानाशाह किम जोङको सेनाले मंगलबार देखी दक्षिण कोरिया जाने सबै सडक र रेलमार्ग बन्द गरिएको बताएका छन् ।
लादेनका छोरालाई फ्रान्सले गरयो देश निकाला, सदाका लागि प्रतिबन्ध
लादेनका छोरालाई फ्रान्सले गरयो देश निकाला, सदाका लागि प्रतिबन्ध बीबीसीका अनुसार फ्रान्सका आन्तरिक मन्त्री ब्रुनो रिटेउले मंगलबार यो आदेशमा हस्ताक्षर गरेका छन् । गृहमन्त्री रिटेउले अब ओमर बिन लादेन फ्रान्स फर्किने आशा सदाका लागि समाप्त भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल
प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा आगामी सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट क्षमताको विद्युत उत्पादन गराउन कानुनी, नीतिगत, संस्थागत एवं प्रक्रियागत सुधारका साथै उत्पादन, पूर्वाधार, व्यापार र वित्तीय स्रोतको व्यवस्थापनका कार्यक्रमलाई छिटोछरितोरुपमा अघि बढाउने निष्कर्ष निकालिएको छ । 
भाडा बढाएका वायुसेवा कम्पनीलाई कारवाही गर्न प्रधानमन्त्रीसँग माग
भाडा बढाएका वायुसेवा कम्पनीलाई कारवाही गर्न प्रधानमन्त्रीसँग माग अध्यक्ष महर्जनलले प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै बढी भाडा लिने विमान कम्पनिलाई कारवाही अग्रण र यात्रुबाट असूल गरेको बढी भाडा फिर्ता दिलाउन समेत माग गरेका छन् ।
चितवनको नारायणगढ मुग्लिङ सडकमा ढुंगा खस्दा २ वटा बसका ५ जना घाइते
चितवनको नारायणगढ मुग्लिङ सडकमा ढुंगा खस्दा २ वटा बसका ५ जना घाइते घाइतेमध्ये तीनजनाको अवस्था मध्यम र दुईजनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।
यो बर्षको बाढी पहिरोमा परि २ सय ४४ जनाको मृत्यु, २ सय ७९ जना घाइते
यो बर्षको बाढी पहिरोमा परि २ सय ४४ जनाको मृत्यु, २ सय ७९ जना घाइते “बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ ।
Weather Update