नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार
आइतबार, असोज ६, २०८१
रबी लामिछानेलाई तत्काल पक्राउ नगर्ने गृहको योजना, प्रसाई पक्राउको माहौल हेरेर एक्सनमा जाने सरकारको रणनीति
आइतबार, असोज ६, २०८१
आइतवारै मेडिकल व्यवसायी एवं सामाजिक अभियन्ता दुर्गा प्रसाई पक्राउ परेकाले तत्काल रबिलाई पक्राउ नगर्न नुहने योजनामा गृह प्रशासन रहेको बुझिएको छ ।
रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर
सोमबार, भदौ ३१, २०८१
समितिले सोमबार संसद्मा प्रतिवेदन पेश गरेको प्रतिवेदनमा गोर्खा मिडियाको शेयर खरिद बिक्री गर्दा कानूनबमोजिम पेश हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा खरिद बिक्री भएको निष्कर्ष निकालेको हो ।
प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिश
सोमबार, भदौ ३१, २०८१
आज बसेको संबैधानिक परिषदको बैठकले वरिष्ठताका आधारमा वरिष्ठ न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा शिफारिस गरेको हो ।
बाराको उनासी पुलमा बस पल्टियो, ४३ यात्रु घाईते
सोमबार, भदौ ३१, २०८१
काँकडभिट्टाबाट दाङको लागी गएराती १ बजे खुलेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खसेर पल्टिँदा बसमा सवार सबै घाईते भएका थिए। घाईतेहरुको निजगढ स्थित सामुदायिक प्रसुती गृह अस्पतालमा ३४ जना र सि.टी अस्पतालमा ९ जनाको उपचार भईरहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा कटहरिया नगरपालिकाको सम्पूर्ण सेवा ठप्प
सोमबार, भदौ ३१, २०८१
नगरपालिका २ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत बिहिन हुँदा आर्थिक प्रशासनिक सम्पूर्ण काम ठप्प भएको छ ।
संसदीय सुनुवाइ विशेष समितिको बैठक बुधबार बस्ने
सोमबार, भदौ ३१, २०८१
बुधबार बस्ने बैठकले राजदूतबारे निर्णय लिने छ ।
सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रबी लामिछाने दोषी ठहर
सोमबार, भदौ ३१, २०८१
गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको भेटिएको समितिका एक सदस्यले जानकारी दिएका छन् ।
माओवादी केन्द्रले संसदमा प्रधानमन्त्रीलाई बोल्न दिने
सोमबार, भदौ ३१, २०८१
आज बसेको कार्यव्यवस्था समितिको बैठकमा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने बैठक अवरोध नगर्ने बताएको हो ।
काठमाडौंबाट चितवन उड्ने लागेको बुद्धको जहाजमा समस्या देखिएपछि उडान रद्ध
सोमबार, भदौ ३१, २०८१
आज बिहान भरतपुरका लागि उड्ने तयारीमा रहेको जहाजमा एक्कासी समस्या देखिएपछि जहाजलाई फर्काएर यात्रुलाई ओरालिएको थियो । कतिपय यात्रुले अव जहाजमा नजाने भन्दै टिकट फिर्ता गरेर फर्किएका थिए ।
ट्रम्पमाथि फेरी हमलाको प्रयास
सोमबार, भदौ ३१, २०८१
यसैबीच पूर्व राष्ट्रपति तथा ह्वाइट हाउसका उम्मेदवार ट्रम्प आफैंले आफू सुरक्षित र स्वस्थ रहेको जानकारी दिएका छन् ।
प्रकाशमानसिंह राउतलाई प्रधानन्याधीश सिफारिस गर्न संवैधानिक परिषद्को वैठक बस्दै
सोमबार, भदौ ३१, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष हुने संबैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा राना मगर सदस्य रहेका छन् ।
यस्तो छ आजको मौसम पूर्वानुमान
सोमबार, भदौ ३१, २०८१
हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ। कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ ।

