नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने विश्वबैंकको प्रक्षेपण
बुधबार, असोज १६, २०८१
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
बुधबार, असोज १६, २०८१
आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन
बुधबार, असोज १६, २०८१
गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।
जनताले भोगिरहेको पीडामा सहयोग गर्न प्रधानमन्त्रीको आव्हान
मंगलबार, असोज १५, २०८१
पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले यो बेलामा जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आव्हान गरेका हुन् ।
ओमानमाथि नेपाल ३७ रनले विजयी
सोमबार, असोज १४, २०८१
नेपालले दिएको १७७ रनको लक्ष्य पछाएको ओमान १९.१ ओभरमा अल आउट हुदै १३९ रन मात्र बनाएपछि नेपाल ३७ रनले विजयी भएको हो ।
यस्तो छ आजको मौसम पूर्वानुमान
सोमबार, असोज १४, २०८१
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भईरहेको छ।
प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता
बुधबार, असोज ९, २०८१
दुबैजनाबीच राष्ट्रसङ्घका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो ।
थाइल्याण्डको समलिङ्गी कानुनमा राजाको हस्ताक्षर, १२० दिनपछि लागु हुने
बुधबार, असोज ९, २०८१
थाइल्याण्डका राजा माहा वजिरालोङकर्नले संसदले पारित गरेको समलिङ्गी कानुनमा हस्ताक्षर गरेका हुन् ।
स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
बुधबार, असोज ९, २०८१
आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलिदेखि दर्ताका लागि भनेको हो ।
यू-२० एशियन कपमा आज नेपालको सामना उज्बेकिस्तानसँग
बुधबार, असोज ९, २०८१
समूह बीमा रहेको नेपाल दुई खेलबाट तीन अंक जोड्दै चौथो स्थानमा छ ।
लगातार बढ्दै सुनको मुल्य, तोलाको १ लाख ६० हजार नाघ्यो
बुधबार, असोज ९, २०८१
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको तोलामा ७ सयले बढेर तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो ।
रविन्द्र मिश्र भन्छन्- गणतन्त्रको नायक प्रचण्डनै हुन्
बुधबार, असोज ९, २०८१
संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै हुन्। काँग्रेस/एमाले लगायतका दल तथा नागरिक समाज सहायक पात्र हुन्। ती सबै 'प्रचण्ड पथगामी' हुन् ।
अग्नि सापकोटाविरुद्धको मुद्धाको संबैधानिक इजलासमा पेशी
बुधबार, असोज ९, २०८१
बुधबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दा पेशीमा चढेको हो ।

