Public Pana
हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन नगर्न मानव अधिकार आयोगको ध्यानाकर्षण
हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन नगर्न मानव अधिकार आयोगको ध्यानाकर्षण आयोगले आज भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारजन्य कसुरमा हद म्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन प्रस्ताव अगाडि बढाइएको उल्लेख गर्दै समितिलाई पत्राचार गरेको आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले जानकारी दिए ।
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  
बस दुर्घटनामा आफ्ना नागरिकको अवस्थावारे जानकारी लिन भारतीय केन्द्रीय मन्त्री काठमाण्डौंमा
बस दुर्घटनामा आफ्ना नागरिकको अवस्थावारे जानकारी लिन भारतीय केन्द्रीय मन्त्री काठमाण्डौंमा प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौँ आइपुगेकी छन ।
रबी लामिछानेसँग राती १ बजेसम्म बिशेष समितिको केरकार
रबी लामिछानेसँग राती १ बजेसम्म बिशेष समितिको केरकार समितिको कार्यालय सिंहदरबारमा अपराह्न साढे ४ बजेदेखि शुरु भएको बयान राति १ बजेसम्म चलेको समितका सभापति सुर्य थापाले जानकारी दिएका छन् ।
मर्स्याङ्दी बस दुर्घटना: मृत्यु हुनेको संख्या २१ पुग्यो, २२ घाइतेको उपचार हुदै
मर्स्याङ्दी बस दुर्घटना: मृत्यु हुनेको संख्या २१ पुग्यो, २२ घाइतेको उपचार हुदै उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका १६० भन्दा बढी खटिएका थिए । 
सहकारी ठगि प्रकरणमा आज संसदीय समितिले रवि लामिछानेको बयान लिदै
सहकारी ठगि प्रकरणमा आज संसदीय समितिले रवि लामिछानेको बयान लिदै समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान लिदै छ ।
टिकटकको प्रतिबन्ध हटाउनले सरकारको निर्णय
टिकटकको प्रतिबन्ध हटाउनले सरकारको निर्णय बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
प्रतिनिधीसभा वैठकमा सांसदहरुको प्रश्नमा आज प्रधानमन्त्रीले जवाफ दिने
प्रतिनिधीसभा वैठकमा सांसदहरुको प्रश्नमा आज प्रधानमन्त्रीले जवाफ दिने आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको छ
नेपालमा समेत चर्चित रहेका पाइलट बाबाको निधन
नेपालमा समेत चर्चित रहेका पाइलट बाबाको निधन भारतीय मिडिया एबिपी न्यूजका अनुसार जुना अखडाका महामंडलेश्वर पायलट बाबा लामो समयदेखि बिरामी थिए । उनको दिल्लीको एपोलो अस्पतालमा निधन भएको हो ।
बंगलादेशकी विपक्षी नेतृ खालिदा जियाको बैक खाता १७ बर्षपछि फुकुवा
बंगलादेशकी विपक्षी नेतृ खालिदा जियाको बैक खाता १७ बर्षपछि फुकुवा पटकपटक खाता खोल्न माग गरिएको भएपनि शेख हसिना सत्ताबाट बाहिरिएपछि यो निर्णय गरिएको हो ।
मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प
मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प ट्रम्पले मस्क निकै बुद्धिमान व्यक्ति भएको बताउदै उनले चाहेमा उनलाई सल्लहाकार वा मन्त्री बनाउने बताएका छन् ।
विश्वमा मंकीपक्सको संक्रमण बढ्दै, कंगोमा अहिलेसम्म ५७० जनाको मृत्यु
विश्वमा मंकीपक्सको संक्रमण बढ्दै, कंगोमा अहिलेसम्म ५७० जनाको मृत्यु मिडिया रिपोर्टका अनुसार मंकीपक्सबाट कंगोमा मात्र अहिलेसम्म ५७० भन्दा बढीको मृत्यु भइसकेको छ । कंगोली सरकारले अमेरिका र जापानबाट खोप मागेको छ ।
Weather Update