सरकारका शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी
मंगलबार, भदौ ४, २०८१
नेपाल र बंगलादेश साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा
मंगलबार, भदौ ४, २०८१
समुह ए अन्तर्गत मंगलबार सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई २-० ले पराजित गरेसँगै नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका हुन् ।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
मंगलबार, भदौ ४, २०८१
मंगलबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मतको पक्षमा ७० मत परेको हो ।
देउवाले किन गरे ओलीका मुख्य बिरोधी माधवलाई विश्वास लिएर संविधान संशोधन गर्ने कुरा ?
मंगलबार, भदौ ४, २०८१
सभापति देउवाले बाहिर हल्ला भएजस्तो कसैको दबाबमा आफूहरु नमिलेको स्पष्ट पर्दै माओवादी र एकीकृत समाजवादीलाई साथमा लिएर अगाडी बढ्ने बताएका हुन् ।
अन्तरिक्ष यात्री सुनिता र बुच कहिले फर्किन्छन् ?
मंगलबार, भदौ ४, २०८१
सुनिता र बुच अन्तरिक्षमा फसेको बारेमा विश्वभर चर्चा भइरहेको छ तर अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले दुबै सुरक्षित रहेको र आईएसएसको अनुसन्धान र मर्मतसम्भारमा सहयोग गरिरहेको बताएको छ ।
नेपाल प्रिमियर लिगको लोगो सार्बजनिक
मंगलबार, भदौ ४, २०८१
क्यानले आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म एनपीएलको आयोजना गर्दै छ ।
यस्तो छ आजको मौसम पूर्वानुमान
मंगलबार, भदौ ४, २०८१
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिदै
मंगलबार, भदौ ४, २०८१
एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिने भएका हुन् ।
आज गाईजात्रा, विभिन्न कार्यक्रम गरि मनाइदै
मंगलबार, भदौ ४, २०८१
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।
गायिका टिका प्रसाईंको मौलिक तीज गीत “माया बस्यो संगिनी ” सार्वजनिक
सोमबार, भदौ ३, २०८१
आफ्नो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ ।
भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत किन्ने सहमति
सोमबार, भदौ ३, २०८१
२५१ मेगावाट मध्ये १२५ मेगावाट बिहारको लागि र बाँकी हरियाणाका लागि रहेको घिसिङले जानकारी दिए । विहारको लागि तीन बर्ष र हरियाणाको लागि पाँच बर्षको सम्झौता हुने उनले बताए ।
परराष्ट्रमन्त्री राणाको भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता
सोमबार, भदौ ३, २०८१
भेटवार्तामा मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरेको दिल्लीस्थित नेपाली दुताबासले जानकारी दिएको छ ।
रिलिजको चार दिनमै स्त्री-२ दुई सय करोड क्लबमा
सोमबार, भदौ ३, २०८१
फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म २०४ करोड कमाई गरिसकेको छ ।

