Public Pana
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका माननीय सभापति कमला पन्तले 'नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्' भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
२०८२ साउन १४ गते बुधबार: आजको राशिफल
२०८२ साउन १४ गते बुधबार: आजको राशिफल आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन तिल वा धनीया मुख मा राखेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ? हाल बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ र कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लु्म्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको छ ।
बेलायतले प्यालेस्टाइनलाई देशको रूपमा मान्यता दिने
बेलायतले प्यालेस्टाइनलाई देशको रूपमा मान्यता दिने बेलायती प्रधानमन्त्री केयर स्टारमरले सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र संघको महासभाको बैठकमा प्यालेस्टाइनलाई एक देशको रूपमा मान्यता दिने बताएका छन् ।
नेप्से परिसूचक तीन हजार पार, १८ अर्ब ५२ करोडको कारोबार
नेप्से परिसूचक तीन हजार पार, १८ अर्ब ५२ करोडको कारोबार आज मुक्तिनाथ कृषि कम्पनि, ट्रेड टावर लिमिटेड र सान्भी इनर्जीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको थियो । त्यस्तै नदीप लघुवित्तको सेयर मुल्यमा ९.९९ बढेको छ ।
समाजवादी मोर्चाको बैठकले के निर्णय गर्यो ?
समाजवादी मोर्चाको बैठकले के निर्णय गर्यो ? बैठकमा पहिलो पटक सहभागी भएका बामदेव गौतमले अहिलेसम्म मोर्चाले गरेका कामको समीक्षा भएको र अब आन्दोलनका कार्यक्रम ल्याउने विषयमा छलफल भएको बताए ।
जनार्दन शर्मा भन्छन्- पार्टीको पुनर्गठन गर्नैपर्छ, एजेण्डा केन्द्रीत बहस गरौँ
जनार्दन शर्मा भन्छन्- पार्टीको पुनर्गठन गर्नैपर्छ, एजेण्डा केन्द्रीत बहस गरौँ उनले अहिले सिङ्गै देश, जनता र राजनैतिक पार्टीहरु गम्भीर संकटबाट गुज्रिरहेको भन्दै यसको समाधान संबिधानको संशोधन, अर्थतन्त्रको पुनरसंरचना र पार्टीको पुनर्गठन भएकोमा जोड दिएका छन् ।
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता,खोजी तिव्र
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता,खोजी तिव्र जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिव २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका  मनोज न्यौपाने रहेका छन् ।
देशका अधिकांस भागमा बर्षा ,मधेसमा खासै पर्न सकेन
देशका अधिकांस भागमा बर्षा ,मधेसमा खासै पर्न सकेन पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नुर्पु गाउँमा १२३।४ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
ठूलीभेरीमा बेपत्ता तीन जनाको शव भेटियो
ठूलीभेरीमा बेपत्ता तीन जनाको शव भेटियो गत मङ्गलबार (साउन ६ गते) साँझ आठविसकोट नगरपालिका वडा नम्बर १४ पीपलचौरस्थित भेरी कोरिडोर सडकखण्डबाट यति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिप्पर भेरी नदिमा खसेको थियो ।
कुलमान प्रकरणले राजा ल्याउने अभियानमा लागेको राप्रपा उत्साहित, समय अनुकल बन्दै गएको विश्लेषण
कुलमान प्रकरणले राजा ल्याउने अभियानमा लागेको राप्रपा उत्साहित, समय अनुकल बन्दै गएको विश्लेषण राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन कार्यक्रम तय गर्न धुम्बाराहीको एक पार्टी प्यालेसमा रणनीतिक छलफल भइरहेको पार्टीका महामन्त्री शरदराज पाठकले जानकारी दिए । 
मेयर बालेनको रुखो टिप्पणी : सरकारको दम्भले कर्मचारीले तलब पाएनन्, सबैलाई टुकुचामा गाडदिन्छु !
मेयर बालेनको रुखो टिप्पणी : सरकारको दम्भले कर्मचारीले तलब पाएनन्, सबैलाई टुकुचामा गाडदिन्छु ! सोमबार राति सामाजिक सञ्जालमार्फत शाहले काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत तीन महिनादेखि सरकारको दम्भले तलब नपाएको भन्दै एक हप्ताभित्र नदिए राम्रो नहुने चेतावनी दिएका हुन्।
Weather Update