केयर सिटी अस्पतालको सहकार्यमा विशेषज्ञ डाक्टर सहितको नि: शुल्क स्वास्थ्य शिविर ll
केयर सिटी अस्पताल
गुलरिया नगरपालिका वडा नं. १ खैरापुर स्वास्थ्य चौकी र केयर सिटी अस्पतालको सहकार्यमा १ दिने विशेषज्ञ डाक्टर सहितको बृहित नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ll
उक्त स्वास्थ्य शिविरमा ५०० जना भन्दा बढीले उक्त स्वास्थ्य शिविरको लाभ लिनु भएको छ ll
जसमध्य १५० जनाले कन्सल्टेन्ट फिजिसियन सेवा, १४६ जनाले महिला तथा स्त्री रोग विशेषज्ञ सेवा, ४२ जनाले बाल रोग सम्बन्धि सेवा, १३० जनाले रेडियोलोजी सेवा तथा २० जनाले ग्यस्त्रो सर्जरी (पेट रोग विशेषज्ञ) सेवा लिनु भएको छ ll
उक्त स्वास्थ्य शिविरमा हाम्रो यसै अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरले सेवा दिनु भयको छ ll

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२ १०:५४
प्रतिक्रिया दिनुहोस्

