Public Pana
कोभिड संक्रमण बढेपछि चीनले फाइजर खोप लगाउने
कोभिड संक्रमण बढेपछि चीनले फाइजर खोप लगाउने देशका विभिन्न सहरले संक्रमणको अभूतपूर्व लहरको सामना गरिरहेका बेला सरकारले उक्त निर्णय गरेको हो । संक्रमणका घटना बढेपछि औषधि फार्मेसी र औषधि पसलमा औषधिको अभाव हुन थालेको छ । 
कोरोनाको सब भेरियन्ट बीएफ-७ नेपालमा भेटिएको छैन : स्वास्थ्य मन्त्रालय
कोरोनाको सब भेरियन्ट बीएफ-७ नेपालमा भेटिएको छैन : स्वास्थ्य मन्त्रालय पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट संकलित नमुनाको जिन सिक्वेन्सिङपछि बिहीबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त ४८ जनाको नमुनामा ओमिक्रोन भेरियन्ट अन्य सब भेरियन्ट पुष्टि भए पनि बीएफ-७ भने नभेटिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
९ जना नर्ससहित वीर अस्पतालका १२ कर्मचारी सम्पर्कविहीन
९ जना नर्ससहित वीर अस्पतालका १२ कर्मचारी सम्पर्कविहीन अस्पतालले आइतबार सार्वजनिक सूचना निकालेर सम्पर्कविहीन भएका  रजिष्ट्रार÷ट्युटर एकजना, ९ जना स्टाफ नर्स र दुईजना अनमीलाई ३० दिनभित्र हाजिर हुन आउन भनेको हो । 
पाँच महिनादेखि अवरुद्ध कोहलपुर डायलेसिस सेवा पुनः सुचारु
पाँच महिनादेखि अवरुद्ध कोहलपुर डायलेसिस सेवा पुनः सुचारु डायलेसिस सेवा अवरुद्ध हुँदा अकालमै मृत्यु हुने बिरामीको संख्या बढेको थियो । नेपालगञ्ज मेडिकल कलेजद्वारा सञ्चालित कोहलपुर मेडिकल कलेज दस बिघामा डायलेसिस सेवा वीरगन्ज हेल्थ केयर प्रालिको सम्झौतामा छ ।
बालेनको अग्रसरतामा  निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण
बालेनको अग्रसरतामा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण     महानगर प्रमुख बालेन्द्र शाहले आज उद्घाटन गर्नुभएको सो शिविरमा जनरल फिजिसियन, कार्डियोलोजी, छाती रोग, सर्जरी, स्त्री रोग, अल्ट्रासाउन्ड, बालरोग, आँखा रोग, नाक, कान, घाँटी रोग, नसा हाडजोर्नी रोग, फिजियोथेरापी, छाला रोग, नसा तथा मानसिक रोग र दन्त रोगको निःशुल्क परीक्षण तथा औषlध वितरण गरिनेछ । बिहान ८ देखि दिउँसो १२...
चिकित्सकीय बिधिबाट महिलाको डिम्बाशय निकालेर बर्षौसम्म संरक्षण गर्न सकिन्छ : डा. नुतन शर्मा
चिकित्सकीय बिधिबाट महिलाको डिम्बाशय निकालेर बर्षौसम्म संरक्षण गर्न सकिन्छ : डा. नुतन शर्मा अहिसम्म केही अविवाहित महिलाले आफ्नो डिम्बाशयलाई भविष्यमा सन्तान प्राप्तीमा समस्या नहोस भनेर डिम्बाशय प्रिजवेशन गरेर राखेको नर्भिक आइभिएफकी बरिष्ठ टेष्ट ट्युब बेवी बिशेषज्ञ डा. नुतन शर्माले बताइन ।   । 
मोतिबिन्दुका बिरामीको निःशुल्क उपचार
मोतिबिन्दुका बिरामीको निःशुल्क उपचार  गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले  गाउँपालिकाले पालिकाभरि आँखामा समस्या भएका बिरामीको पहिचान गरी निःशुल्क उपचार तथा मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया सेवा थालनी गरेको जानकारी दिनुभयो ।
महिनावारी सुकेको ५ बर्षपछि आइभिएफबाट नर्भिकमा महिलाले छोरा जन्माइन
महिनावारी सुकेको ५ बर्षपछि आइभिएफबाट नर्भिकमा महिलाले छोरा जन्माइन नर्भिक आइभिएफ सेन्टरकी बरिष्ठ टेष्ट ट्युव बेवी बिशेषज्ञ डा. नुतन शर्मास“गको एक बर्षको उपचारपछि ललितपुरकी बिमला रजकले स्वस्थ सन्तानलाई जन्म दिन सफल भएकी हुन । शल्यक्रिया मार्फत शनिवार बच्चा निकालिएको र हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य छ । 
स्पाइन सर्जन नेपालको अध्यक्षमा डा बिजुक्छे
स्पाइन सर्जन नेपालको अध्यक्षमा डा बिजुक्छे गए राति सम्पन्न आठौँ महाधिवेशन तथा निर्वाचनले डा बिजुक्छेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै
पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका २३ लाख ९३ हजार बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने महाशाखाले जनाएको छ ।
७७ जिल्लामा फैलियो डेङ्गु, ४७ को मृत्यु
७७ जिल्लामा फैलियो डेङ्गु, ४७ को मृत्यु गत साउनदेखि हालसम्म ३८ हजार नौ सय १८ जनामा डेङ्गु पुष्टि भएको छ । डेङ्गु सङ्क्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ । 
दुई डाक्टर राजिनामा दिएर मनोनयन दर्ता गर्दै
दुई डाक्टर राजिनामा दिएर मनोनयन दर्ता गर्दै आयोगका उपाध्यक्ष डा विश्व पौडेलले चितवन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गर्दै हुनुहुन्छ भने डा भोजराज अधिकारीले भरतपुर अस्पताल विकास समितिको अध्यक्षबाट राजिनामा दिएर क्षेत्र नं ३ मा उम्मेदवारी दर्ता गर्दै हुनुहुन्छ ।
Weather Update