२४ घण्टामा ८५२ जनामा कोरोना संक्रमण पुष्टि, ३२८ संक्रमणमुक्त
बुधबार, भदौ १, २०७९
नर्भिक अस्पतालमा देशकै पहिलो र एक मात्र आइभिएफ सेन्टर
काठमाडौं, भदौ १
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागू भएपछि टेस्टट्यूब बेबी(आइभिएफ) संचालनको इजाजत पाउने देशकै पहिलो अस्पताल बनेको छ ।

