Public Pana
भारत–क्यानडा कुटनीतिक तनाव : क्यानाडाले भारतबाट ४१ जना कुटनीतिज्ञलाई फिर्ता बोलायो
भारत–क्यानडा कुटनीतिक तनाव : क्यानाडाले भारतबाट ४१ जना कुटनीतिज्ञलाई फिर्ता बोलायो भारतले क्यानडाले खालिस्तान समर्थकहरूलाई आश्रय दिएको आरोप लगाएको छ ।
गाँजास्थित अस्पतालमा इजरेलको गरेको आक्रामणमा फ्रान्सको चर्काे बिरोध, छानविन गर्न माग
गाँजास्थित अस्पतालमा इजरेलको गरेको आक्रामणमा फ्रान्सको चर्काे बिरोध, छानविन गर्न माग सामाजिक सञ्जाल प्लेटफर्म एक्समा म्याक्रोनले एक पोस्ट पोस्ट गर्दै फ्रान्सले गाजामा अल(अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गरेको जनाएका छन ।
गाँजास्थित अस्पतालमा इजरेलको आक्रामण, ५०० जनाको ज्यान गयो
गाँजास्थित अस्पतालमा इजरेलको आक्रामण, ५०० जनाको ज्यान गयो गाजाको स्वास्थ्य मन्त्रालयले अल अहली ब्याप्टिस्ट अस्पतालमा कम्तीमा ५०० जनाको ज्यान गएको बताएको छ, जसमध्ये धेरै महिला र बालबालिका छन्।
इजरायलको हवाई आक्रामणमा हमासका बरिष्ठ कमाण्डरको मृत्यु
इजरायलको हवाई आक्रामणमा हमासका बरिष्ठ कमाण्डरको मृत्यु इजरायलका अनुसार हवाई आक्रमण गरे  पछि हमासका शीर्ष कमाण्डर मारिएका हुन । 
इजरायली सरकारले आफनै  नागरिकको हत्या गरेको हमासकाे दाबी, गाजापट्टीतर्फ बढयो इजरायली टैंक
इजरायली सरकारले आफनै नागरिकको हत्या गरेको हमासकाे दाबी, गाजापट्टीतर्फ बढयो इजरायली टैंक हमासको सैन्य शाखाका अनुसार गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा पछिल्लो २४ घण्टामा कम्तीमा १३ इजरायली र विदेशी बन्धक मारिएका छन् । 
पत्रकार एंव महिला अधिकारकर्मी नरगिस मोहम्मदीलाई जेलमै हुँदा नोबेल शान्ति पुरस्कार 
पत्रकार एंव महिला अधिकारकर्मी नरगिस मोहम्मदीलाई जेलमै हुँदा नोबेल शान्ति पुरस्कार  थप १५४ कोर्रा सजाय सुनाइए पनि उक्त सजाय अहिलेसम्म दिइएको छैन । उनीमाथि यात्रा र अन्य प्रतिबन्ध पनि लगाइएको छ । 
फिलिपिन्समा ९७ लाख बालबालिका विस्थापित
फिलिपिन्समा ९७ लाख बालबालिका विस्थापित जोखिम देशको समुद्री तटहरू आँधीबेहरीको लागि अति संवेदनशील भएको कारण बढेको छ ।
अष्ट्रेलियामा सात दिनभित्र चार सय झाडीमा आगलागी
अष्ट्रेलियामा सात दिनभित्र चार सय झाडीमा आगलागी आज बिहीबारको पछिल्लो अपडेटमा चिसो तापक्रम र २० मिलिमिटरको वर्षाका कारण रातभरमा आगो नफैलिएको अधिकारीहरूले पुष्टि गरेका छन् । 
३०० वटाभन्दा बढी मिर्गौला तस्करी गर्ने पाकिस्तानी डाक्टर फेरि पक्राउ
३०० वटाभन्दा बढी मिर्गौला तस्करी गर्ने पाकिस्तानी डाक्टर फेरि पक्राउ मुख्तार आफैँ चिकित्सक भएको सञ्चारमाध्यममा प्रकाशित विवरणहरूमा उल्लेख छ ।
भारतमा स्मार्टफोन विष्फोट हुँदा ३ जना घाइते, पार्किङमा राखिएका कारका झ्यालहरुमा पनि क्षति
भारतमा स्मार्टफोन विष्फोट हुँदा ३ जना घाइते, पार्किङमा राखिएका कारका झ्यालहरुमा पनि क्षति यद्यपी विष्फोटको सही कारण भने अहिले सम्म पनि खुल्न नआएको जनाइएको छ ।
भारत र क्यानडाबीच विवाद बढ्दो
भारत र क्यानडाबीच विवाद बढ्दो दुबै देशले समस्याको समाधानतिर लागेर विकासको लागि अघि बढ्नुपपर्छ ।
भारत–क्यानडा तनावः भारतले निलम्बन गर्यो क्यानडामा भिसा सेवा
भारत–क्यानडा तनावः भारतले निलम्बन गर्यो क्यानडामा भिसा सेवा भारतले पनि क्यानेडियन कुटनितिज्ञलाई देश छोड्न उर्दी जारी गरेको थियो ।  
Weather Update