दक्षिण अफ्रिकामा आगलागी हुँदा २० जनाको मृत्यु, ४३ जना घाइते
बिहीबार, भदौ १४, २०८०
पाकिस्तानका पुर्वप्रधानमन्त्री खानलाई ३ बर्ष कैद सजाय गर्ने आदेश उच्च अदालतबाट खारेज
मंगलबार, भदौ १२, २०८०
पाकिस्तानी संचार माध्यामका अनुसार ट्रायल कोर्टले पुर्वधानमन्त्री खानलाई गरेको ३ बर्षको कैद सजाय पाकिस्तान उच्चअदालतले निलम्वन गरेको हो ।
भारतको तमिलनाडुमा रेलभित्र आगलागी हुँदा नौ जनाको मृत्यु
शनिबार, भदौ ९, २०८०
जिल्ला अधिकारीका अनुसार बिहान यात्रुले कफी बनाउन चुलो बाल्दा ग्याँस सिलिन्डर विस्फोट भएको हो। त्यसपछि रेलमा आगलागी भएको थियो ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प २ लाख डलरको जमानतमा रिहा
शुक्रबार, भदौ ८, २०८०
छोटो प्रक्रियापश्चात् २ लाख डलरको जमानतमा उनी रिहा भएका हुन् ।
नदीमाथि झुन्डिरहेको केबलकारमा रातभर फसेका, ६ जनाको उद्धार
बुधबार, भदौ ६, २०८०
केबलकार ९०० फिटको उचाइमा झुन्डिरहेको छ। जसको तल विशाल नदी बगिरहेको छ ।
हवाई डढेलो : ११४ जनाको मृत्यु, एक हजार बेपत्ता
आइतबार, भदौ ३, २०८०
अमेरिकी राष्ट्रपति जो बाइडेनले भोली सोमबार माउवी राज्यका जीवित उद्धार गरिएका परिवारसँग भेट्ने कार्यक्रम छ ।
एभरग्रान्डेले अदालती संरक्षण माग्यो अमेरिकामा
शनिबार, भदौ २, २०८०
सन् २०२१ र सन् २०२२ मा एभरग्रान्डेले ८० अर्ब डलर घाटा बेहोरेको थियो ।
मलेसियामा चार्टर्ड विमान सडकमा दुर्घटना, १० जनाको मृत्यु
शुक्रबार, भदौ १, २०८०
६ यात्रु र चालक दलका २ सदस्य रहेको विमान दुर्घटना भएपछि सडकमा गुडिरहेका कार र मोटरसाइकलसँग ठोक्किएको थियो ।
विदेशमा इन्धनको मूल्य बढेपछि कर्मचारीको तलब वृद्धि गर्न आदेश
बिहीबार, साउन ३२, २०८०
शको आर्थिक अवस्था सङ्कटमा छ। यो निर्णय हुनुअघि निजामती कर्मचारीको मासिक तलब १० देखि १५ अमेरिकी डलरसम्म थियो ।
म्यानमारको जेड खानी पहिरोमा बेपत्ता भएकामध्ये १९ जनाको शव फेला
बुधबार, साउन ३१, २०८०
सन् २०२० मा खानीबाट निस्किएको फोहोरका कारण एउटा ताल फुट्दा १ सय ६० जनाभन्दा धेरैको ज्यान गएको थियो ।
भारतको ७७औं स्वतन्त्रता दिवस, आज प्रधानमन्त्री मोदीले लालकिल्लाबाट सम्बोधन गर्ने
मंगलबार, साउन ३०, २०८०
सम्बोधनमा मोदीले आफ्नो नेतृत्वमा हालसम्म भएका उपलब्धिको जानकारी र आगामी योजनाको घोषणा गर्नसक्ने अनुमान गरिएको छ ।
भारतको हिमाचल बाढीका कारण ५१ जनाको मृत्यु, ७ सय ५० सडक बन्द
मंगलबार, साउन ३०, २०८०
हिमाचल राज्यको आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार त्यहाँका सात सय ५० भन्दा धेरै सडक बन्द भएका छन् ।
भीषण वर्षापछि भारतको सिमलामा पहिरो : झण्डै ५० जना भक्तजन पहिरोमा पुरिए, नौ जनाको शव भेटियो
सोमबार, साउन २९, २०८०
भारतीय सञ्चार माध्यमका अनुसार सिमलाको समरहिलमा रहेको शिव मन्दिरमा साउने सोमवारको पूजाका लागि भक्तजनहरु पुगेका बेला मन्दिरमाथिबाट आएको पहिरो खसेको हो ।

