
मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प गयो, क्षति खासै भएन
बिहीबार, पुस ४, २०८१
आज बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ

बिरामी बोकेको गाडी दुर्घटनामा परी वुटवलमा ३ को मृत्यु
शनिबार, मंसिर २९, २०८१
पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ नदि पुलमा गएराति बुटवल उपचारका लागि बिरामी बोकेर आउँदै गरेको लु २ च २४८० नम्बरको बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार तीन जनाको मृत्यु भएको हो ।

काठमाण्डौ उपत्यकामा बायु प्रदुषण बढ्दो, बुधवार बायुको गुणस्तर निकै हानिकारक
बिहीबार, मंसिर १३, २०८१
काठमाडौँस्थित अमेरिकी दूतावासको वायु प्रदूषण मापन यन्त्रका अनुसार उपत्यकाको वायुको गुणस्तर अहिले अस्वस्थकर देखिएको छ ।

मकवानपुरको हेटौँडामा कन्टेनर पल्टिदा पुर्व पश्चिम राजमार्ग अवरुद्ध, सयौ सवारी जाममा
बिहीबार, मंसिर १३, २०८१
सडक अवरुद्ध भएपछि सयौ सवारी साधनको बाटोमा जाम परेको छ ।

चितवनको नारायणगढ मुग्लिङ सडकमा ढुंगा खस्दा २ वटा बसका ५ जना घाइते
आइतबार, असोज २०, २०८१
घाइतेमध्ये तीनजनाको अवस्था मध्यम र दुईजनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।

यो बर्षको बाढी पहिरोमा परि २ सय ४४ जनाको मृत्यु, २ सय ७९ जना घाइते
आइतबार, असोज २०, २०८१
“बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ ।