तिव्रगतिको टाटा सुमो र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु
सोमबार, भदौ १०, २०८१

नारायणगढ-मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना
आइतबार, भदौ ९, २०८१
काठमाडौ जाँदै गरेको सु प्र प्र ०२ ००१ ख १३३२ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

रामेछाप पहिरोमा ६ जनाको मृत्यु, ४ जना अझै बेपत्ता
आइतबार, भदौ ९, २०८१
पहिरोले ४ वटा घर र एक पक्कि पुल बगाएको छ । अहिले बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यस्तो छ आजको मौसम पूर्वानुमान
शनिबार, भदौ ८, २०८१
सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मर्स्याङ्दी बस दुर्घटना: मृत्यु हुनेको संख्या २१ पुग्यो, २२ घाइतेको उपचार हुदै
शुक्रबार, भदौ ७, २०८१
उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका १६० भन्दा बढी खटिएका थिए ।

यस्तो छ आजको मौसम पूर्वानुमान
मंगलबार, भदौ ४, २०८१
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज गाईजात्रा, विभिन्न कार्यक्रम गरि मनाइदै
मंगलबार, भदौ ४, २०८१
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

सुख्खा पहिरो खसेर इन्द्रावती नदीको बहावमा अवरोध, सतर्क रहन आग्रह
सोमबार, भदौ ३, २०८१
जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले एक सूचना प्रकाशित गरि नदी थुनिन सक्ने भएकोले तल्लो तटीय क्षेत्रका नागरिकमा सावधानी अपनाउन र सुरक्षित रहन अनुरोध गरेको छ ।

जाजरकोटमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु
सोमबार, भदौ ३, २०८१
मृत्यु हुनेमा ४२ वर्षीय लाल बहादुर परियार, ३४ वर्षीय मनिशा परियार र २ वर्षीय छोरा शिभम परियार रहेका छन् ।

प्रधानमन्त्री ओलीले लिए खुम्बु क्षेत्रको बाढी र क्षति बारे जानकारी
आइतबार, भदौ २, २०८१
घटनास्थलमा पुगेर फर्किएका रक्षामन्त्री मानवीर राई, जनप्रतिनिधि र सम्बन्धित निकायका उच्चाधिकारीबाट आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिहंदरबारमा प्रधानमन्त्री ओलीलाई सो विवरण अवगत गराइएको हो ।

कस्तो छ आजको मौसम पूर्वानुमान ?
आइतबार, भदौ २, २०८१
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली रहेको छ भने बाँकी प्रदेशहरुमा आंशिक देखि साधारणतया बदली रहेको छ ।कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको ।

बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १८१ जनाको मृत्यु
आइतबार, भदौ २, २०८१
काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १५ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी जम्मा २ सय २९ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ...

कस्तो छ आजको मौसम पूर्वानुमान ?
बुधबार, साउन ३०, २०८१
हाल देशभर साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।