
जाजरकोटको कुशेमा चिसोका कारण भूकम्पपीडित सुत्केरी महिलाको मृत्यु
बुधबार, पुस ११, २०८०
जाजरकोटको कुशे गाउँपालिकामा एकजना सुत्केरी महिलाको चिसोका कारण मृत्यु भएको छ ।

सन्दिप लामिछानेको मुद्दामा वहस नसकिएपछि हेर्दा हेर्दै
बुधबार, पुस ११, २०८०
नेपाली क्रिकेट टिमका सदस्य सन्दिप लामिछाने विरुद्धको जवरजस्ती करणीसम्वन्धी मुद्दामा वुधबार पनि वहस नसकिएपछि हेर्दा हेर्दै राखिएको छ ।
टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष, बहालवाला मन्त्री, मुख्यसचिवसहितमाथि अनुसन्धान गर्न अख्तियारलाई निर्देशन
बुधबार, पुस ११, २०८०
सार्वजनिक लेखा समितिले टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न निर्देशन दिएको छ ।

१ करोड २५ लाख घुस लिएका कुश्मा नगरपालिका प्रशासकीय अधिकृत कार्यकक्षबाटै पक्राउ
बुधबार, पुस ११, २०८०
एक करोड २५ लाख रुपैयाँ घुस लिएका पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन्।

प्रहरीमा प्राविधिकतर्फका एसएसपी र एसपीको दुई वटा दरबन्दी जनपदतर्फ ल्याउन प्रस्ताव
बुधबार, पुस ११, २०८०
प्रहरी प्रधान कार्यालयले प्राविधिकतर्फका दुई वटा दरबन्दी जनपदतर्फ ल्याउन प्रस्ताव गरेको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्राविधिक प्रहरी समूह तर्फको सवारी महाशाखा र सङ्गीत विद्यालयको प्रमुखको दरबन्दी जनपदतर्फ ल्याउन गृह मन्त्रालयमा प्रस्ताव गरेका हुन् ।
टेरामक्सकाे विषय टुङ्गो लगाउन शक्तिशाली समिति चाहिन्छ : गोकुल बास्कोटा
बुधबार, पुस ११, २०८०
नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सार्वजनिक लेखा समितिले टेरामक्सबारे विषय टुङ्गो लगाउन नसक्ने बताएका छन् ।

सहकारी विवादमा रवि लामिछानेले भने–कारबाही हुन्छ भने भोग्न तयार छु
बुधबार, पुस ११, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ग्यालेक्सी टिभीले कुनै सहकारीबाट ऋण लिनु वैधानिक नभएको र त्यसबापत तत्कालीन सेयर सदस्यका रूपमा आफूलाई पनि कारबाही हुन्छ भने भोग्न तयार रहेको बताएका छन् ।
बालुवाटारकाे वैठकमा विप्लवले रिसाउदै भने घेरावन्दी गर्न खाजिएकाे हाे भने राम्राे हुदैन ?
बुधबार, पुस ११, २०८०
प्रधानमन्त्रीको सरकारी निवासमा समाजवादी मोर्चाको वैठक सम्पन्न भएको छ। वालुवाटारमा विहान बसेको मोर्चाको वैठकमा पून साँझ बस्नेगरि उठेको हो ।

सार्प सुटरलाई नियन्त्रणमा लिन प्रहरीले बारामा गाेली चलायाे
बुधबार, पुस ११, २०८०
बारा प्रहरीले मंगलबार राति एकजना ‘सार्प सुटर’ लाई गोली हानेर नियन्त्रणमा लिएको छ।

अब रुस जान ‘एनओसी’ अनिवार्य
बुधबार, पुस ११, २०८०
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाऊन् भन्नका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) को प्रबन्ध गरिएको बताए ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुरु हुदै
बुधबार, पुस ११, २०८०
नेकपा (एकीकृत समाजवादी)को सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ । बैठक बिहान ११ बजेबाट सुरु हुने बैठक तीन दिनसम्म चल्नेछ ।
स्कुल जान काठकाे पुल तर्दा पैसा तिरेर जानु वाध्य
बुधबार, पुस ११, २०८०
कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ। सो नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर गर्ने गरेका छन्।