Public Pana
शैक्षिक योग्यतावारे बुझ्न गर्भनर अधिकारीलाई सर्वोच्चले अदालतमै बोलाउन सक्ने !
शैक्षिक योग्यतावारे बुझ्न गर्भनर अधिकारीलाई सर्वोच्चले अदालतमै बोलाउन सक्ने ! नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्तामाथि प्रश्न उठाउँदै दायर भएको रिटमाथिको प्रारम्भिक सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासले शुक्रबार पहिलो समयमै सुनुवाइ सकेको हो। 
मन्त्रीको गाडीमा आगजनी गरेका प्रर्दशनकारीले पत्रकारमाथी समेत हातपात गरे
मन्त्रीको गाडीमा आगजनी गरेका प्रर्दशनकारीले पत्रकारमाथी समेत हातपात गरे एकान्तकुनामा करिब सय जनाको संख्यामा रहेको उनीहरुले फोटो र भिडियो खिच्दै गरेका संचारकर्मीमाथी हातपात गर्दे दुव्र्यवहार गरेका हुन।
गाडी जलाएपछी मन्त्री ज्वालाले भने  कसोकसो उम्कियौ, ल्यापटप, मन्त्रालयसँग सम्बन्धित कागजात  केही निकाल्न पाइएन
गाडी जलाएपछी मन्त्री ज्वालाले भने कसोकसो उम्कियौ, ल्यापटप, मन्त्रालयसँग सम्बन्धित कागजात केही निकाल्न पाइएन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आफूलाई निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाइदिएको बताएका छन्।
मन्त्रीको गाडी जलाएपछी बालकुमारी क्षेत्र तनावग्रस्त (तस्विरहरु)
मन्त्रीको गाडी जलाएपछी बालकुमारी क्षेत्र तनावग्रस्त (तस्विरहरु) शुक्रबार मध्यान्ह भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा प्रदर्शनकारीहरुले आगजनी गरेका हुन् । 
कोरिया जान नपाएको झोकमा युवाहरुले भौतिकमन्त्री ज्वालाको गाडीमा गरे आगजनी, बालकुमारी तनावग्रस्त
कोरिया जान नपाएको झोकमा युवाहरुले भौतिकमन्त्री ज्वालाको गाडीमा गरे आगजनी, बालकुमारी तनावग्रस्त आक्रोशित आन्दोलनकारीले मन्त्री चढ्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका थिए । 
तीन  न्यायाधीशमाथि छानविन गर्न सर्वोच्चका न्यायाधीश भट्टराईको  नेतृत्वमा  समिति गठन ( राजपत्रसहित)
तीन  न्यायाधीशमाथि छानविन गर्न सर्वोच्चका न्यायाधीश भट्टराईको नेतृत्वमा समिति गठन ( राजपत्रसहित) जिल्ला अदालत रहँदा न्याय सम्पादनका कारण विवादमा परेका ३ न्यायाधीशमाथि  छानविन गर्न न्याय परिषदले सर्वोच्च अदालतको संयोजकत्वमा समिति गठन गरेको छ। 
झापामा हात्तीको आक्रमणमा परि एकको मृत्यु
झापामा हात्तीको आक्रमणमा परि एकको मृत्यु झापामा मानव जङ्गली हात्तीको द्वन्द्व बढेर गएको छ । जङ्गली हात्तीको आक्रमणमा परि घरमै सुतिरहेका झापा शिवसताक्षी नगरपालिका ११ सृजना टोलका ४६ वर्षीय मेघराज राईको ज्यान गएको छ ।  
राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृत नियुक्त, को कहाँ ?
राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृत नियुक्त, को कहाँ ?  माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । 
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने पाली कांग्रेसको बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने भएको छ । बैठकमा हिजो समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । 
केही ठाउँमा आंशिक बदली बाहेक मौसम सामान्यतया सफा रहने
केही ठाउँमा आंशिक बदली बाहेक मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।
सन्दिप लामिछानेकाे मुद्दा आज फैसला हुने सम्भावना
सन्दिप लामिछानेकाे मुद्दा आज फैसला हुने सम्भावना क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । बिहीबार बहस नटुङ्गिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
गभर्नर मुद्धाको आज सुनुवाई हुदै, हटाउला त अदालतले ?
गभर्नर मुद्धाको आज सुनुवाई हुदै, हटाउला त अदालतले ? नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको रिटमाथि आज (शुक्रबार) सुनुवाइ हुँदैछ। ३ जना अधिवक्ताहरु दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना तथा चुडामणि भण्डारी सहित ४ जनाले दायर गरेको रिटमाथि सुनुवाइका लागि शुक्रबारलाई पेसी तोकिएको छ। 
Weather Update