Public Pana
देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने
देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने ल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।
भूकम्पपीडितको जस्ता बोकेको ट्र्याक्टर दुर्घटना हुदा ह्दाँ ५ जनाको मृत्यु
भूकम्पपीडितको जस्ता बोकेको ट्र्याक्टर दुर्घटना हुदा ह्दाँ ५ जनाको मृत्यु रुकुम पश्चिममा ट्र्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको। दुर्घटनामा ९ जना घाइते भएका छन्।
युक्रेनी  जेलमा ४ नेपाली बन्दी
युक्रेनी जेलमा ४ नेपाली बन्दी युक्रेनी जेलमा ४ नेपाली रहेको सरकारले पुष्टि गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै युक्रेनमा चार जना नेपाली बन्दी अवस्थामा रहेको जनाएको हो ।
यी हुन रुसमा ज्यान गुमाउने नेपालीहरु (नामावलीसहित)
यी हुन रुसमा ज्यान गुमाउने नेपालीहरु (नामावलीसहित) -युक्रेनी जेलमा ४ नेपाली रहेको सरकारले पुष्टि गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै युक्रेनमा चार जना नेपाली बन्दी अवस्थामा रहेको जनाएको हो । 
रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ७ पुग्यो
रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ७ पुग्यो रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ ।
राज्य व्यवस्था समितिले सरकार र  नेपाली सेनालाई  जारी गर्याे ९ बुदेँ निर्देशन 
राज्य व्यवस्था समितिले सरकार र नेपाली सेनालाई जारी गर्याे ९ बुदेँ निर्देशन  संसदको राज्य व्यवस्था तथा शुसासन समितिले  नेपाली सेना र सरकारलाई राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्नु भन्दै ९ बुदेँ निर्देशन जारी गरेको छ।
राष्ट्रपति गरे सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्ती
राष्ट्रपति गरे सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्ती राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा  परि संसदिय सुनुवाई भएका उच्च अदालतका न्यायाधीश तथा वरिष्ठ अधिवक्ताहरू ६ जनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरेका हुन् । 
भारतका कारण फाष्ट ट्रयाक निर्माणमा ढिलाई भएको नेपाली सेनाको दावी
भारतका कारण फाष्ट ट्रयाक निर्माणमा ढिलाई भएको नेपाली सेनाको दावी पछिल्लो समय द्रुत मार्गसहित विभिन्न जलविद्युत् परियोजनामा समेत विस्फोटक पदार्थको माग बढिरहेको छ ।
२८ दिनभित्र मेलम्चीको पानी उपत्यकामा वितरण हुने दावी 
२८ दिनभित्र मेलम्चीको पानी उपत्यकामा वितरण हुने दावी  मेलम्ची खानेपानी विकास समितिले बढीमा २८ दिन भित्रमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण हुने दाबी गरेको छ। 
मन्त्रिपरिषद् बैठक आज बस्दै
मन्त्रिपरिषद् बैठक आज बस्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले १२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्तो त्यस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ गरिएको भन्दै अब त्यहाँ बसेर काम गर्दा जोस् जाँगर आउने बताएका थिए ।
बारामा बस र ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु, २७ जना घाइते
बारामा बस र ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु, २७ जना घाइते दुर्घटनामा घाइते भएका २७ जनाको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Weather Update