Public Pana
स्थानीय सरकारले गरेका कामको समर्थन गर्न प्रदेश सरकारप्रति बालेनको आग्रह
स्थानीय सरकारले गरेका कामको समर्थन गर्न प्रदेश सरकारप्रति बालेनको आग्रह काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्थानीय तहले गरिरहेका काममा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
स्थानीय सरकारले गरेका कामको समर्थन गर्न प्रदेश सरकारप्रति बालेनको आग्रह
स्थानीय सरकारले गरेका कामको समर्थन गर्न प्रदेश सरकारप्रति बालेनको आग्रह काठमाडौँ र ललितपुर एकापसमा परस्पर सम्बन्धमा भएका महानगर भएका र काठमाडौँ एक्लै बनेर तथा ललितपुर पनि एक्लै बनेर उपत्यका राम्रो नदेखिने भन्दै उनले उपत्यकाको विकास एकैपटक हुनुपर्ने बताएका हुन्।
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह शुरु
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह शुरु स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी आज दीक्षित हुने बताइएको छ ।
बालकृष्ण  खाण छुटेपछि  सर्वोच्च पुग्न थाले थुनामा रहेका  अभियुक्तहरु
बालकृष्ण खाण छुटेपछि सर्वोच्च पुग्न थाले थुनामा रहेका अभियुक्तहरु नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पनि थुनामा पठाउने निर्णय सदर गरेपछि न्यायीक हिरासतमा रहेकाहरु त्यस विरुद्ध सर्वोच्च पुग्न थालेका छन् ।   उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौको आदेश सदर गर्दै  प्रतिवादीमध्ये पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई थुनामै पठाएको थियो । 
बाजुरामा आज भूकम्प 
बाजुरामा आज भूकम्प  बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो।
सर्वोच्चले  मुद्दा  ब्यूताएपछि पल शाह फेरी  थुनामा  बस्नुपर्छ कि पर्दैन ? 
सर्वोच्चले मुद्दा  ब्यूताएपछि पल शाह फेरी  थुनामा बस्नुपर्छ कि पर्दैन ?  सर्वोच्च अदालतले मंसिर २२(शुक्रवार ) न्यायाधीशद्धय सुष्मालता माथेमा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले दोहोराई पाउ भनि दायर भएको एक निवेदनमा आदेश ग¥र्यो । उक्त आदेशसगै रंगक्षेत्र फेरी चर्चामा आएका छन् । अभिनेता पल शाह भनिने पूर्णविक्रम शाहको मुद्दा उक्त आदेशसगै पून शुरु भएको छ। 
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस, विश्वभर मनाइदै
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस, विश्वभर मनाइदै नेपालमा बर्सेनि आप्रवासी दिवस मनाइए पनि कामदारका समस्या भने उल्लेख्य रूपमा घट्न सकेको छैन ।
बाजुरा ट्याक्टर दुर्घटना अपडेट : मृत्यु हुने ४ जनाकै सनाखत
बाजुरा ट्याक्टर दुर्घटना अपडेट : मृत्यु हुने ४ जनाकै सनाखत मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाँदै गरेको लु ४ त ७३०५ र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टरले एकअर्कालाई उछिन्न खोज्दा दुबै ट्याक्टर दुर्घटना भएको नायब उपरीक्षक बोहराले  बताउनुभयो ।
बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गयो
बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गयो घर निर्माणमा प्रयोग हुने सामान ओसार्न प्रयोग गरिएको ट्याक्टर अर्को साधनलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
विद्युत् सर्ट भइ डडेल्धुरामा आगलागी, दुई करोडभन्दा बढीको नोक्सान 
विद्युत् सर्ट भइ डडेल्धुरामा आगलागी, दुई करोडभन्दा बढीको नोक्सान  नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा र धनकुटा नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो ।
यी हुन् मन्त्रिपरिषद्‌का १६ निर्णय - सूची सहित
यी हुन् मन्त्रिपरिषद्‌का १६ निर्णय - सूची सहित मन्त्रिपरिषद्‌ले परराष्ट्र मन्त्रालयमा रिक्त सचिव पदमा सेवा लम्साललाई नियुक्त गर्ने र नेपाली सेनाका उपरथि अशोकराज सिग्देललाई रथी दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ।
कैलाली टीकापुरका शाहको रुस–युक्रेन युद्धमा मृत्यु
कैलाली टीकापुरका शाहको रुस–युक्रेन युद्धमा मृत्यु मृतक शाहको कुशको शवको प्रतिमा बनाएर आइतबार हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको दाजु नाता पर्ने बिर्खले बताए ।
Weather Update