Public Pana
प्रतिबन्धित औषधी सहित उदयपुरमा व्यवसायी पक्राउ -भिडियो
प्रतिबन्धित औषधी सहित उदयपुरमा व्यवसायी पक्राउ -भिडियो उदयपुर प्रहरीले प्रतिबन्धित औषधी सहित एकजना औषधी व्यवसायीलाई पक्राउ गरेको छ । 
अन्योलमा अरनिकोको जडिबुटी बसपार्क
अन्योलमा अरनिकोको जडिबुटी बसपार्क महानगरपालिकाले अनुमति दिए दशैंअगाडि नै बसपार्क सञ्चालनमा ल्याउने तयारी रहेको उनको भनाइ छ ।
हनुमान ढोका परिसरमा बुधबार सामूहिक कुमारी पूजा - भिडियो
हनुमान ढोका परिसरमा बुधबार सामूहिक कुमारी पूजा - भिडियो कुमारीहरुलाई हनुमानढोकामा रहेको तलेजु भवानीको मन्दिर परिक्रमा गराई मूल स्थानमा पूजा गर्ने गरिन्छ ।
राहत शिक्षकको पनि आन्दोलन -भिडियो
राहत शिक्षकको पनि आन्दोलन -भिडियो बुधबार पनि राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरे ।
सूचनाको हक सम्मेलन शुरु  - भिडियो
सूचनाको हक सम्मेलन शुरु - भिडियो नयाँ कार्य समितिको अवधि दुई वर्षसम्म रहने व्यवस्था महासङ्घको विधानमा छ ।
अतिथि देवो भव : आज  विश्व पर्यटन दिवस -भिडियो
अतिथि देवो भव : आज विश्व पर्यटन दिवस -भिडियो “Tourism and Green Investment"
ललिता निवास प्रकरण :  नेपाल र भट्टराईलाई मुद्दा नचलाएकोमा सर्वोच्चले सरकारलाई सोध्यो कारण
ललिता निवास प्रकरण : नेपाल र भट्टराईलाई मुद्दा नचलाएकोमा सर्वोच्चले सरकारलाई सोध्यो कारण उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश शर्माको इजलासले मागबमोजिम आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित बाटाको म्यादबाहेक १५ दिनभित्र जवाफ पेस गर्न भनेको हो ।
टर्की पठाइदिन्छु भनेर १ करोड १६ लाख रुपैयाँ ठगी, पोखराकी सुरुची भुजेल पक्राउ
टर्की पठाइदिन्छु भनेर १ करोड १६ लाख रुपैयाँ ठगी, पोखराकी सुरुची भुजेल पक्राउ विनोदले टर्की पठाइदिन्छु भनी रकम ठगी गरी पीडित भएका व्यक्तिहरूले आवश्यक कागजातसहित केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।
जबरजस्ती करणी मुद्दाका फरार अरोपित पक्राउ
जबरजस्ती करणी मुद्दाका फरार अरोपित पक्राउ पीडित महिलाको भदौ २३ गते जिल्ला अस्पताल बाजुरामा  स्वास्थ्य परीक्षण गरिएको थियो ।
ट्रेड युनियनले दिएका सुझावहरुलाई समावेश गरि तत्काल संघीय निजामती ऐन जारी गर्न माग - भिडियो
ट्रेड युनियनले दिएका सुझावहरुलाई समावेश गरि तत्काल संघीय निजामती ऐन जारी गर्न माग - भिडियो संगठनले उक्त विधेयकमा कर्मचारीहरु सरकारले आवश्ष्क छलफल र परामर्श नगरेको अरोप लगाएको छ ।
उपप्रधाध्यापक चलाउनेको मुद्धामा जिल्ला अदालतको आदेश : घाउ जाँच गर्ने डाक्टरसँग थप बुझ्नु
उपप्रधाध्यापक चलाउनेको मुद्धामा जिल्ला अदालतको आदेश : घाउ जाँच गर्ने डाक्टरसँग थप बुझ्नु कांग्रेससमेत सहभागी वर्तमान सरकारले मुद्दा फिर्ता लिने निर्णय गरे पनि सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोकिदिएको छ ।
Weather Update