राहत शिक्षकहरू धर्नामा
आइतबार, असोज ७, २०८०
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ
आइतबार, असोज ७, २०८०
२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २८ पटक पेसीमा चढिसकेको छ ।
शिक्षकले आजदेखि थप सशक्त आन्दोलन गर्दै
आइतबार, असोज ७, २०८०
अस्ति शुक्रबार सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी रहने घोषणा गरेका थिए ।
दाङमा खुकुरी प्रहारबाट एकजनाको मृत्यु, २ घाइते
शनिबार, असोज ६, २०८०
खुकुरी प्रहार गर्ने टेकबहादुरलाई घरभित्र लुकिरहेको अवस्थामा खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
राहत शिक्षक आन्दोलन - भिडियो
शनिबार, असोज ६, २०८०
हत शिक्षकहरुले आफ्ना मागहरु पुरा नभएसम्म बिद्यालयहरु नफर्कने र आन्दोलन जारी राख्ने जनाएका छन् ।
गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने - भिडियो
शनिबार, असोज ६, २०८०
गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने
सभामुख घिमिरेको आयरल्यान्डका राष्ट्रपतिसँग भेट
शनिबार, असोज ६, २०८०
सभामुख घिमिरेले वयोवृद्ध राष्ट्रपति डि. हिगिन्सको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै नेपाल भ्रमणको निम्तो दिएका छन् ।
सर्लाहीमा आज पनि कर्फ्यु
शनिबार, असोज ६, २०८०
मलंगवाका बजार, पसल, कलकारखाना, होटल आज पनि बिहानैदेखि खुलेका छैनन् ।
मुगुको गमगढी बजारमा आगलागी
शनिबार, असोज ६, २०८०
जलेका घरमा कम्प्युटर पसल, मोवाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिण्डर पसल थिए ।
स्वर्ग ‘जगदीशपुर ताल’ चराहरूका लागि
शनिबार, असोज ६, २०८०
चराहरू बढी मात्रामा पानी कम भएको, दलदल र झाडीहरूमा वासस्थान बनाउने भएकोले त्यस्तो क्षेत्रमा मानिसहरूको प्रवेशलाई निषेध गरिएको छ ।
शिक्षकहरूसँग फेरी सरकारको वार्ता
शुक्रबार, असोज ५, २०८०
सरकारले ल्याएको विद्यालय ऐनको विरुद्धमा तीन दिनदेखि आन्दोलनरत शिक्षकहरूसँग सरकारले आज फेरी पनि वार्ता शुरु गरेको छ ।
माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने माधव कुमार नेपालको प्रस्ताव - भिडियो
शुक्रबार, असोज ५, २०८०
अध्यक्ष नेपालले अहिले आन्दोलनको उपलव्धी कसरी जोगाउने भन्ने चिन्ता रहेको भन्दै भष्टाचार कमिशनतन्त्र, ढिलासुस्ती लगाएतको व्यापक विरोध गर्नुपर्ने उल्लेख गर्नुभयो ।
विद्यालय शिक्षा सम्बन्धी विधेयकमा धेरै त्रुटी रहेकाले संसदबाट सच्चाउने गगनको प्रतिबद्धता - भिडियो
शुक्रबार, असोज ५, २०८०
श्री नंदी माध्यामिक विद्यालयमा डेल्टिन नेपाल प्रालिले कम्प्युटर ल्याव स्थापना गरेको हो ।

