Public Pana
एलिना चौहानले  किन रुँदै पोस्ट गरिन् भिडियो,  के हाे बास्तविकता  ?
एलिना चौहानले किन रुँदै पोस्ट गरिन् भिडियो, के हाे बास्तविकता ? गायिका एलिना चौहानले मंगलबार दिउँसो रुँदै गरेको एक भिडियो इन्स्टाग्राममा पोस्ट गरिन् । भिडियोमा उनको अनुहारमा नीलडाम देखिन्छन् ।
कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ? नेपालमा हाल पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ ।
आगामी तीन दिन तराईका जिल्लामा तातो लहर चल्ने
आगामी तीन दिन तराईका जिल्लामा तातो लहर चल्ने मौसम पूर्वानुमान विभागले आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू-भागहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध गरेको छ । 
पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणी मुद्धामा ७ बर्ष कैदको सजाय
पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणी मुद्धामा ७ बर्ष कैदको सजाय जिल्लाले यसअघि उनलाई जेठ १३ गते दोषी ठहर गरेको थियो । उक्त फैसलाको आइतबार सजाय निर्धारण गर्दै कैद र जरिवाना तोकेको हो । 
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ जना घाइते
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ जना घाइते रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ स्थित नेपानेमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका छन् ।
आजको मौसम :कतै हावाहुरी, कतै चट्याङसहित बर्षा
आजको मौसम :कतै हावाहुरी, कतै चट्याङसहित बर्षा हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।  गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
मधेशमा हावाहुरीको सम्भावना, आज कुन प्रदेशको कस्तो मौसम ?
मधेशमा हावाहुरीको सम्भावना, आज कुन प्रदेशको कस्तो मौसम ? काठमाडौं । देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभरको मौसम आंशिक बदली, दिउँसो ४ प्रदेशमा वर्षा, ३ प्रदेशमा हावाहुरीको सम्भावना
देशभरको मौसम आंशिक बदली, दिउँसो ४ प्रदेशमा वर्षा, ३ प्रदेशमा हावाहुरीको सम्भावना नेपालमा स्थानीय वायु र पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। 
भारतदेखि बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको प्रभावले  ६ प्रदेशमा वर्षाको सम्भावना
भारतदेखि बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको प्रभावले ६ प्रदेशमा वर्षाको सम्भावना नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। 
पोर्चुगलमा आप्रवासन नीति परिवर्तन  , हजारौं नेपाली प्रभावित हुने
पोर्चुगलमा आप्रवासन नीति परिवर्तन , हजारौं नेपाली प्रभावित हुने पोर्चुगलले आप्रवासन सम्बन्धी नियमहरू कडा बनाउने योजना सार्वजनिक गरेको छ। सोमबार घोषणा गरिएको नयाँ योजनाअनुसार रोजगार सम्झौता भएपछि मात्रै विदेशी नागरिक पोर्चुगल आउन पाउने छन्।
गोदावरीको प्राकृतिक स्रोत दोहनमा नेता, कर्मचारी र क्रसर उद्योगीको  मिलेमताे  ५ वर्षमा १ अर्ब घोटाला
गोदावरीको प्राकृतिक स्रोत दोहनमा नेता, कर्मचारी र क्रसर उद्योगीको मिलेमताे ५ वर्षमा १ अर्ब घोटाला ललितपुरको गोदावरी नगरपालिका खानी तथा नदीजन्य उत्खनन् बढी हुने क्षेत्र हो।
यी पाँच प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
यी पाँच प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ? नेपालमा स्थानीय र  पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
Weather Update