'रेमल' चक्रवातको प्रभाव कायमै, केही प्रदेशमा हुनेछ वर्षा
मंगलबार, जेठ १५, २०८१

कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
सोमबार, जेठ १४, २०८१
सिरोहिया गत मंगलबारदेखि प्रहरीको हिरासतमा रहेका छन् । नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया हिरासतमा रहेको बेला अस्वस्थ बनेपछि जनकपुरस्थित काव्या अस्पतालमा उपचार गराइरहेका छन् ।

महानगरले किन न्यूरोड क्षेत्रको सडक पैदलयात्री मैत्री बनाउन खोज्दै छ ?
सोमबार, जेठ १४, २०८१
नयाँ सडकको मर्मत गर्ने, सुधार गर्ने, सडक कालोपत्रे गर्ने काम पहिले पनि महानगरपालिकाले गरिरहेको थियो । पैदलयात्रीको सुरक्षाका लागि बार महानगरपालिकाले नै राखेको हो ।

भैसैपाटीको नयाँ मन्त्री क्वाटरमा शहरी विकास मन्त्रीको अनुगमन, आगामी साउनभित्रै मन्त्रीहरुलाई सार्ने तयारी (फोटो फिचर)
सोमबार, जेठ १४, २०८१
नयाँ मन्त्री क्वाटरको सोमवार अनुगमन गर्नुहुँदै शहरी विकास मन्त्री धनबहादुर बुढाले साउनभित्रमा पुल्चोक मन्त्री क्वाटरलाई भैसेपार्टीमा सारिने जानकारी दिनुभभयो ।

काठमाण्डौ उपत्यकामा गर्मी बढ्यो, तराईमा अत्याधिक गर्मीले जनजीवन कष्टकर
आइतबार, जेठ १३, २०८१
पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा गर्मी ह्ववातै बढेको छ । केही दिनयता पानी नपरेका कारण गर्मी बढेको मौषमविद्हले बताएका छन् ।

कान्तिपुर अध्यक्ष सिरोहियाको स्वास्थ्य अवस्था कमजोर, काठमाण्डौं रिफर गर्ने सम्भावना
शनिबार, जेठ १२, २०८१
एक चिकित्कसले भने उहाँको केही रिपोर्ट आउन बाँकी छ, अवस्था थप बिग्रिने अवस्था आए तत्काल काठमाण्डौं रिफर गर्नुपर्ने हुन्छ ।

बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्छौं- प्रधानमन्त्री
बिहीबार, जेठ १०, २०८१
२५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मूल समारोहद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसारभरिका करोडौँ बौद्ध समुदाय एवं आम मानिसले समेत जीवनमा एकपटक दर्शन/अवलोकन गर्नैपर्ने पवित्र तीर्थस्थलको विकासमा सरकार लागिपरेको बताएका हुन् ।

बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय- राष्ट्रपति पौडेल
बिहीबार, जेठ १०, २०८१
उनले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेका हुन्।

बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ- प्रधानमन्त्री
बिहीबार, जेठ १०, २०८१
नेपालको भूमिमा जन्मिनुभएका शान्तिका अग्रदुत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गर्नुभएको प्रसङ्ग महत्वपूर्ण छ ।

आज २५६८औं बुद्ध जयन्ती मनाइदै
बिहीबार, जेठ १०, २०८१
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति रोमानियाबाट पक्राउ
बुधबार, जेठ ९, २०८१
रोमानिया प्रहरीको समन्वयमा रोमानियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ ।

कैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप
बुधबार, जेठ ९, २०८१
बुधबार अदालतमा दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको हो ।

धनुषा प्रहरीको हिरासतमा सिरोहिया, आजै अदालत लगिदै
बुधबार, जेठ ९, २०८१
आज बिहानै जिल्ला प्रहरी कार्यालय पुर्याइएका सिरोहियालाई मङ्गलवार कान्तिपुरको कार्यालयबाटै पक्राउ गरिएको थियो ।