Public Pana
मुलुकभर वर्षात् हुने
मुलुकभर वर्षात् हुने सतर्कता अपनाउन सबैमा अनुरोध
लापसे गरेरै चलाउँछन् भाडाका गाडी, एक सय ५९ माथि कारबाही
लापसे गरेरै चलाउँछन् भाडाका गाडी, एक सय ५९ माथि कारबाही नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय लागुऔषध नियन्त्रण ब्यूरो र सम्बन्धित प्रहरी कार्यालयको संयुक्त प्रयासमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चालकलाई जाँच अभियान चलाउने गरिएको छ ।
आजको मौसमः देशैभरी पानी पर्ने
आजको मौसमः देशैभरी पानी पर्ने मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व  तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ।
Weather Update