बञ्चरेडाँडामा फोहोर बोकेर गएका गाडी नरोक्न सर्वोच्चको अन्तरिम आदेश
सोमबार, साउन १, २०८०
काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क
सोमबार, साउन १, २०८०
महानगरभित्र दुई पाङ्ग्रेको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रेको ७५ रुपैयाँ शुल्क निर्धारण गरिएको महानगरपालिकाले जनाएको छ
आजदेखि बन्द हुने भनेपनि विदेशी च्यानलको प्रसारण रोकिएन
सोमबार, साउन १, २०८०
आला कार्ट लागु भएपछि भने आफूले रोजेको च्यानलको मात्रै शुल्क तिरेर हेर्न पाउने व्यवस्था सरकारले गरेको
रास्वपा उपसभापति अर्याललाई धम्की दिने व्यक्ति पक्राउ
सोमबार, साउन १, २०८०
उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिएको आरोपमा खोटाङका विजय कालिकोटेलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
साउनको पहिलो सोमबार : पशुपतिमा भक्तजनको भिड
सोमबार, साउन १, २०८०
अमिला फल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन छ ।
विपद्को पूर्वतयारीमा जुट्न मधेस प्रदेश सरकारको निर्देशन
सोमबार, साउन १, २०८०
मधेस प्रदेश सरकारले सुरक्षा निकाय सम्मिलित प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमार्फत विपद्का घटनाबाट हुनसक्ने धनजनको क्षतिलाई न्यूनीकरण गरी राहत, उद्धार कार्यको पूर्वतयारीमा जुट्न सबै सरकारी एवं गैरसरकारी निकायलाई निर्देशन दिएको हो ।

