Public Pana
विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी
विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी । बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु
काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकाले महानगरपालिका आफैँले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको महानगरपालिकाका प्रमुख बालेन साहले जानकारी दिनुभयो ।
अपराधका घटना बढ्दो : मुद्दा दर्ता र पक्राउ ११ प्रतिशत वृद्धि
अपराधका घटना बढ्दो : मुद्दा दर्ता र पक्राउ ११ प्रतिशत वृद्धि साइबर अपराधका मेद्दा सबैभन्दा बढी उजुरी परेको जनाउँदै उहाँले प्रहरीले अघिल्लो तीन महिनाको तुलना गर्दा बैंकिङ कसुरका मुद्दा दोब्बरले बढेको बताउनुभयो ।
मनोहरा करिडोरमा पार्क र साइकल लेन बनाइने
मनोहरा करिडोरमा पार्क र साइकल लेन बनाइने केही वर्ष पहिले सम्पन्न भएर सञ्चालनमा रहेको सो सडकमा अहिले सडक र नदी बीचका बाँकी काम सुरु गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको भनाइ छ ।
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
नारायणगढ-मुग्लिन सडक अवरुद्ध आज दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले जनाएको छ ।
एसइईको पूरक परीक्षा साउन २६ र २७ गते हुने
एसइईको पूरक परीक्षा साउन २६ र २७ गते हुने अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।
मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु मृत्यु हुनेमा ना६ख ६६६७ नंको ट्रक चालक जिल्ला चितवन राप्ति नपा ८ बस्ने वर्ष २८ को रिहान रुम्बा तामाङ, सहचालक जिल्ला गोरखा गण्डकी गापा २ गोर्दीटार बस्ने वर्ष २१ को सुमन चेपाङ र ना६ख ६३१ नंको ट्रक सहचालक जिल्ला मकवानपुर मनहरी गापा ३ बस्ने वर्ष २० को अमृत प्रजा रहेको...
काठमाडौं महानगरले माग्यो छात्रवृत्तिका लागि आवेदन
काठमाडौं महानगरले माग्यो छात्रवृत्तिका लागि आवेदन शुक्रबार सार्वजनिक सूचना निकालेर महानगरले कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ । 
एलओडीका सञ्चालक रुदिल बल्लव श्रेष्ठ पनि पक्राउ
एलओडीका सञ्चालक रुदिल बल्लव श्रेष्ठ पनि पक्राउ नाबालिगलाई प्रवेश गराएको आरोपमा उनलाई शुक्रबार पक्राउ गरिएको हो । यसअघि बिहीबार सोही क्लबका अर्का सञ्चालक राजुसिंह सुवाल पक्राउ गरिएको थियो । 
एसईईको नतिजा सार्वजनिक
एसईईको नतिजा सार्वजनिक बिहीबार बोर्डको बैठकपछि  गत चैत १७ गतेदेखि २९ गतेसम्म  चलेको परीक्षाको नतिजा सार्वजनिक गरिएको हो ।
एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी
एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
वागमती किनारका सुकुम्वासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गरी खालि गर्न सरकालाई निर्देशन
वागमती किनारका सुकुम्वासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गरी खालि गर्न सरकालाई निर्देशन बैठकपछि समितिका निर्देशन सुनाउँदै समिति सचिव उदयकुमार भण्डारीले समितिको बैठकले वागमती किनारमा रहेको अव्यवस्थित बसोवासी एवं सुकुम्वासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गरी उक्त स्थान खालि गर्न सरकारलाई निर्देशन दिएको बताउनु भयो ।
Weather Update