आगलागीमा परी सिमकोटमा एक जनाको मृत्यु
बिहीबार, असार १४, २०८०
विपद् सहयोगको नाममा उपस्थिति जनाउने होडबाजी नगर्न सरकारको चेतावनी
बिहीबार, असार १४, २०८०
उहाँले विपद्मा उपस्थिति दर्ता गराउने होडबाजी बढेको भन्दै विपद्का बेलामा उपस्थिति दर्ता गराउन मात्रै विपद् स्थलमा नजान आग्रह गर्नुभयो ।
पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध
बिहीबार, असार १४, २०८०
अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सितापाइलामा ट्याक्सीदेखि ट्यांकरसम्मको विरोध र्याली (फोटोफिचर)
बिहीबार, असार १४, २०८०
काठमाडौं सितापाइला क्षेत्रमा ट्याक्सी, ट्रक, टिप्पर, खानेपानी ट्यांकर, साना ढुवानी गाडी, टेम्पो, माइक्रोबसलगायतका सवारीसाधनसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्छः ओली
बिहीबार, असार १४, २०८०
बिहीवार काठमाडौंमा आयोजित मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो
आज हरिशयनी एकादशी पर्व
बिहीबार, असार १४, २०८०
'एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ ।
घन्टाघरको मस्जिदमा बकर इदको रौनक (फोटोफिचर)
बिहीबार, असार १४, २०८०
आज सोही अवसरमा घन्टाघरस्थित मस्जिदमा मुस्लिम समुदायका ब्यक्तिहरुले सामुहिक रुपमा नमाज पढेका छन भने एक अर्कासँग सामुहिक रुपमा शुभकामना आदन प्रदान गरेका छन् ।
भीमदत्तका तत्कालीन नगरप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, असार १०, २०८०
ढुंगा, गिटीको ठेक्का लगाउँदा आर्थिक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगरप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
ट्रिपरले ठक्कर दिदाँ हेटौडामा स्कुटी चालकको मृत्यु
आइतबार, असार १०, २०८०
समाचार अनुसार बाग्मती प्रदेश०३–००१ ख ८५१ नम्बरको टिपरले भैसेबाट हेटौंडा आउँदै गरेको बाग्मती प्रदेश ०३–००२प ६४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । सो ठक्करमा परी घाइते भएका २५ वर्षका अमित कपाडीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिप दुर्घटना हुँदा एकजनाको मृत्यु
आइतबार, असार १०, २०८०
मृत्यु हुनेमा जिपमा सवार सोही ठाउँका १९ वर्षीय विजय विक रहेका छन् । घाइते भएका जिपमै सवार अन्य दुईजनाकाे धौलागिरी अस्पतालमा उपचार भएकाे छ ।
दाङमा चट्याङले लागेर दुई जनाको मृत्यु
शनिबार, असार ९, २०८०
दंगीशरण गाउँपालिका ३ का ३७ बर्षीय विरेन्द्र भनिने रामनारायण चौधरी र वडा नं. ६ का ३२ वर्षीय शमिर केसीको चट्याङबाट मृत्यु भएको हो ।
रिसको झोकमा बुहारीको कुटपिटबाट सासुको मृत्यु
शनिबार, असार ९, २०८०
घरायसी बिबादमा बुहारीले सासुलाइ कुटपिट गरेकाे र मृतक सासुको घाँटीमा नीलडाम देखिएको अनुसन्धानमा खुलेको छ ।

