Public Pana
चैतेदशैँमा सोमेश्वरगढी र गोद्धकमा भक्तजनको घुइँचो
चैतेदशैँमा सोमेश्वरगढी र गोद्धकमा भक्तजनको घुइँचो चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यी शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो । चैतेदेशैँको नवरात्र सुरु भएदेखि नै यहाँ नेपालका विभिन्न जिल्ला र भारतबाट समेत भक्तजन आएका छन् ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका बर्षा हुने
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका बर्षा हुने देशका पहाडी भू–भागका एक(दुई स्थानमा  मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आजको मौसमः देशका पहाडी भु भागमा बर्षा हुने
आजको मौसमः देशका पहाडी भु भागमा बर्षा हुने पहाडी भू–भागमा सामान्य बदली, देशका बाँकी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।   
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।
सुकुम्बासी वस्ती हटाउन महानगर फेरी अघि सर्ने संकेत, ७ दिने सूचना जारी
सुकुम्बासी वस्ती हटाउन महानगर फेरी अघि सर्ने संकेत, ७ दिने सूचना जारी महानगरले आज सूचना प्रकाशन गर्दै नदी बहाव, नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृतरुपमा कब्जा गरी भोगचलन गरिरहेका सबै सरोकारवालालाई संचरना हटाउन निर्देशन दिएको हो ।
पत्रकार कृष्णा ताम्राकारको निधन
पत्रकार कृष्णा ताम्राकारको निधन उनले लामो समय रेडियो नेपालमा समाचार बाचनलगायत काम गरेकी थिइन्। उनले २०१८ सालदेखि रेडियो नेपालमा काम गरेकी थिइन्। उनले सुरूमा हिन्दी र पछि नेपाली भाषामा समाचार बाचन गरेकी थिइन्।
प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन
प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले आज प्रावि तहमा विज्ञापन खुलाएको हो ।
वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु
वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु पेन्सनसहितको सुविधा पाउने गरी सामाजिक सुरक्षा कोषले  योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गराउन सुरु गरे पछि आबद्धताको बाटो खुलेको हो ।
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जनसहित बर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महोत्तरीमा भन्सार छलीमा व्यापारी नै सक्रिय
महोत्तरीमा भन्सार छलीमा व्यापारी नै सक्रिय जय मा इन्टरप्राइजेजका सञ्चालक सूर्यनारायण साहले भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको २८२ कार्टुन सामान प्रहरीले नियन्त्रण लिएपछि उक्त खुलासा भएको हो।
बाघको आक्रमणबाट बर्दियामा दुई जनाको मृत्यु
बाघको आक्रमणबाट बर्दियामा दुई जनाको मृत्यु मधुवन नगरपालिका-५  का स्थानीय ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने
आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  
Weather Update