Public Pana
वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी
वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी वैवाहिक जबरजस्ती करणी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अदालतसमक्ष अनुसन्धानका लागि पक्राउ पुर्जी माग गरेको थियो ।
सालकको खपेटासहित दुईजना पक्राउ
सालकको खपेटासहित दुईजना पक्राउ चाँगुनारायण नगरपालिका-२ बर्खेबाट ९९८ ग्राम तौल भएको सालकको खपेटासहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । 
सिक्किमको हिउँ पहिरोमा परेर तीन नेपालीको मृत्यु, मृत्यु हुनेमा चितवनका २ र रुपेन्देहीका एक
सिक्किमको हिउँ पहिरोमा परेर तीन नेपालीको मृत्यु, मृत्यु हुनेमा चितवनका २ र रुपेन्देहीका एक भारतीय सेनाले जारी गरेको एक बिज्ञप्ति अनुसार तीन नेपालीसहितको सातकाे मृत्यु भएको हाे । सो हिउँ पहिरोमा परेर एक दर्जन बढी घाइते भएका छन् ।
नेपालमा ८० कोरोना संक्रमित थपिए
नेपालमा ८० कोरोना संक्रमित थपिए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा ११ सय १७ जनाको परीक्षण गरिएकोमा ८० जनामा संक्रमण देखिएको हो ।
नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ
नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ   काठमाडौं उपत्यका अपराध अनुुसन्धान कार्यालयले मंगबार अपरान्ह जारी गरेको विज्ञप्तिअनुसार ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको हो । 
ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु
ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु चितवनको इच्छाकामना गाउँपालिका ४ लेवटारमा आइतबार बिहान ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
आज देखी बुटवल–पाल्पा सडक दैनिक ९ घन्टासम्म बन्द रहने
आज देखी बुटवल–पाल्पा सडक दैनिक ९ घन्टासम्म बन्द रहने सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य सुरु हुने भएकाले सिद्धार्थ राजमार्ग दैनिक ९ घन्टा बन्द हुन लागेको हो ।  
बल्खुमा ट्रकले ठ्क्कर दिदा अध्यागमन अधिकृतको निधन
बल्खुमा ट्रकले ठ्क्कर दिदा अध्यागमन अधिकृतको निधन ज्यान गुमाउनेमा अर्घाखाँची छत्रदेव गाउँपालिका-५ चन्द्रागिरि नगरपालिका-१२ सतुंगल बस्ने ३८ वर्षीय भूपति पाण्डे रहेका छन् ।
उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर उपसचिव वासुदेव तिमल्सिनासहित तीन जनाविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आजको मौसमः कोशी र गण्डकी प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने
आजको मौसमः कोशी र गण्डकी प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
उपल्लो डोल्पामा बिरामी उद्धार गर्न जाने हेलिकोप्टरमा कर्मचारीको रजाइ
उपल्लो डोल्पामा बिरामी उद्धार गर्न जाने हेलिकोप्टरमा कर्मचारीको रजाइ बिरामी उद्धार देखि अन्य प्रयोजनका लागि उपल्लो डोल्पामा जाने हेलिकोप्टरमा जिल्ला स्थित कर्मचारीले निःशुल्क जान खोज्दा आफूहरु पीडित भएको बताएका हुन ।
राष्ट्रिय मिडिया सम्मेलनमार्फत ९ बुँदे घोषणापत्र जारी
राष्ट्रिय मिडिया सम्मेलनमार्फत ९ बुँदे घोषणापत्र जारी नेपालको संविधान २०७२ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूत गरे पनि त्यसपछि गठन भएका तीनवटै तहका सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा ल्याउने सञ्चार सम्बद्ध कानुनहरू निर्माण नभएकोप्रति महासङ्घले गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ ।
Weather Update