काठमाडौँ उपत्यकाको ट्राफिक जाँचमा कडाइ
सोमबार, फागुन २२, २०७९
आज फागु पूर्णिमा
सोमबार, फागुन २२, २०७९
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।
अभिनेत्री अधिकारीको मुद्दामा सम्पतिको फाँटबारी देखाउन आदेश
आइतबार, फागुन २१, २०७९
न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आज सम्पत्ति फाँटबारी माग (आफ्नो सम्पत्ति के कति छ अदालतलाई देखाउन) आदेश दिएको हो ।
रेलिङ नभएको छत र सडकमा होली नखेल्न काठमाडौं प्रहरीको आग्रह
आइतबार, फागुन २१, २०७९
विगतका वर्षहरूमा रेलिङ नभएका छत र सडकमा होली खेल्दा अप्रिय घटनाको जोखिम बढेको देखिएको भन्दै परिसरले रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न आग्रह गरेको हो ।
आजको मौसमः देशका पहाडी भुभागमा बर्षा हुने, हिमाली भेगमा हिमपात हुने
आइतबार, फागुन २१, २०७९
दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
नारायणगढ–मुग्लिन सडक आजबाट नियमित सबारीसाधान चल्ने
आइतबार, फागुन २१, २०७९
नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण गत पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो अबरुद्ध हुदैँ आएको नागरिक मुग्लिङ सडक खण्डमा आज देखी नियमित सवारी साधान आबातजावत हुने भएको हो ।
फेवाताल डुंगा दुर्घटनामा गम्भीर घाइते भएकी वृद्धाको मृत्यु
शनिबार, फागुन २०, २०७९
शनिबार दिउँसो एक्कासि हावाहुरी चल्दा गिरीसहित ६ जना सवार तालमा पल्टिएको थियो ।
६ तलामाथिबाट खसेका माधव नेपालका भाइ सरोजको निधन
शनिबार, फागुन २०, २०७९
६ तलामाथिबाट खसेका नेपालको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचारका क्रममा ज्यान गएको हो।
स्मार्टकार्ड लाइसेन्समा प्राविधिक समस्याले सेवाग्राही मर्कामा
शनिबार, फागुन २०, २०७९
अनुमतिपत्रमा भएका कतिपय सूचना यातायात व्यवस्था कार्यालयसँग फरक पर्ने गरेको छ । चालक अनुमतिपत्रसम्बन्धी सेवा पूर्णरूपमा प्रविधिमैत्री बन्न सकिरहेको छैन भने सुरु भएको सेवामा समेत समस्या देखिएको छ ।
आजको मौसमः कोशी र गण्डकीका पहाडी भुभागमा बर्षा हुने
शनिबार, फागुन २०, २०७९
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
दुधको मुल्य ९.५० रुपैयाँ बढयो, आज उपभोक्ता मुल्य तोकिने
शनिबार, फागुन २०, २०७९
कृषि मन्त्रायको प्रस्तावमा शुक्रवार बसेको मन्त्रिपरिषद बैठकको निर्णयसँगै दुधका मुल्य बढने भएको हो । यो किसानका लागि बिक्री मूल्य हो।
पशुपतिका अतिक्रमित संरचना हटाउन महानगरको सूचना
शुक्रबार, फागुन १९, २०७९
महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा निर्माण गरिएका संरचनाको निरीक्षणपछि ती संरचना हटाउन निर्देशनसहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताउनुभयो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु
शुक्रबार, फागुन १९, २०७९
प्रदेश ३ ०३–००१ प ४९६३ नम्बरको मोटरसाइक अनियन्त्रित भएर पल्टिएको थियो ।

