मुग्लिन–पोखरा सडक तनहुँ खण्ड १० दिनसम्म राती ४ घन्टा बन्द हुने
शुक्रबार, फागुन १९, २०७९
मिटर ब्याजमा फसे पछि भक्तपुरका युवाले गरे आत्महत्या
शुक्रबार, फागुन १९, २०७९
एक लाखको ८ हजार मासिक देखि १५ हजारसम्म व्याज मिटर व्याजीले लगाउन थालेपछि उनले आत्महत्या नै गर्न बाध्य भएको उनका नजिकका आफन्तले बताएका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठ नगरकोट सडकको अनुगमनमा
बिहीबार, फागुन १८, २०७९
भक्तपुरको सल्लाघारीदेखि नगरकोटसम्मको सडकमा पुगेर श्रेष्ठले सडकको अवस्थाबारे अनुगमन गरेका हुन् ।
एक्लै हिडने हात्तीको आक्रमणबाट बारामा एकको मृत्यु
बिहीबार, फागुन १८, २०७९
दर्लामीलाई जंगल जाने क्रममा गाउँ नजिकै हात्तीले आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष हरिदेव खरेलले जानकारी दिएका छन् ।
आफनै डेरामा बस्ने बालिका बलात्कारको आरोपमा पक्राउ
बुधबार, फागुन १७, २०७९
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीमा डेराकोठामा वस्ने दोलखा मेलुग गाउँंपालिका वडा नं ५ घर भएका वर्ष २३ का जय भन्ने श्री थापालाई पक्राउ गरेको हो ।
आजको मौसम: देशको पहाडी भुभागमा हल्का बर्षा हुने
बुधबार, फागुन १७, २०७९
जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भु–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु, १६ जना घाइते
मंगलबार, फागुन १६, २०७९
सप्तरीमा दुई स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु र १२ जना घाइते भएका छन् ।
अफ्रिकन स्वाईन देखिएपछि लमजुङमा बंगुर ओसारपोसारमा प्रतिवन्ध
मंगलबार, फागुन १६, २०७९
बेसीशहरस्थित विभिन्न फार्ममा पालिएका बंगुरमा अफ्रिकन स्वाईन फिभरको संक्रमण फैलिएसँगै जिल्लामा बंगुर तथा बंगुरजन्य पदार्थ ओसारपोसारमा प्रतिबन्ध लगाइएको हो ।
देशको पहाडी भु–भागमा मेघ गर्जनसहित बर्षा हुने सम्भावना
मंगलबार, फागुन १६, २०७९
देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रज्ञा प्रतिष्ठानवाट दोहोरो सुबिधामा राेक
सोमबार, फागुन १५, २०७९
नेपाल प्रज्ञा प्रतिष्ठानको ऐन बिपरित उक्त सुबिधा दिदै आएको भन्दै कटौती गरेको हो ।
पर्सा निकुञ्जको जंगलमा यौनजन्य क्रियाकलापमा संलग्न ७ महिला पक्राउ
सोमबार, फागुन १५, २०७९
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीपबहादुर क्षेत्रीले २० देखि ३५ वर्ष उमेर समूहका वीरगन्जमा डेरा लिई बस्ने महिलाहरू रहेको जानकारी दिए ।
फागु पर्व सुरु, हनुमानढोकामा चीर ठडयाईयाे (फोटोफिचर)
सोमबार, फागुन १५, २०७९
आज बिहान ७ बजेर ४५ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजापताकासहितको चीर ठड्याइएको हो । योसँगै देशभर औपचारिक रूपमा फागु पर्व सुरु भएको छ ।
एक्कासी परेको पानीले सर्बसाधारणमा अन्यौल (फोटो फिचर)
आइतबार, फागुन १४, २०७९
अचानक आएको मेघ गर्जनसहित आएको बर्षाका कारण कार्यालयवाट घर फर्किरहेकाहरुलाई रोकिदिएको छ ।

